काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आचरणमा नबस्ने र जनअपेक्षा विपरीत काम गर्ने सांसदलाई फिर्ता बोलाउने चेतावनी दिएको छ । प्रशिक्षणका लागि आयोजना गरेको क्लोज क्याम्पमा रास्वापाले आफ्ना सांसदलाई अनुशासनमा बस्न र जनअपेक्षा अनुसार काम […]
रोल्पा । पहाडी जिल्ला रोल्पाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा ३८९८ जना विद्यार्थी सहभागी हुने भएका छन् । २०८२ चैत १९ गतेदेखि सुरु हुने परीक्षामा जिल्लाभित्रका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले १७ वटा […]
बिर्तामोड । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को दिन आज झापाको बिर्तामोडमा महिलाको स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। इनर विल क्लव अन्तर्गतका इनर विल क्लव अफ बिर्तामोड मिडटाउन र इनर विल क्लव […]
काठमाडौं । बिहीबार बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदान सुरु हुनेछ । बिहान ७ बजेदेखि सुरु हुने मतदान अपराह्न ५ बजेसम्म मतदाताले आफ्नो अनुकूलतामा मतदान गर्नेछन् । राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र, नागरिकता वा […]
कमल । झापाको कमल गाउँपालिका वडा नं. ४ स्थित फोनिक्स इङ्गलिस स्कूलले आज वार्षिकोत्सव तथा अभिभावक दिवसमा आफ्नै विद्यार्थीद्वारा निर्मित सामग्रीहरुको प्रदर्शनी गरिएको छ । विद्यालयको प्राङ्गणमा भएको वार्षिकोत्सवमा विभिन्न संस्कार संस्कृति झल्किने गायन, नृत्यका […]
झापा । बिर्तामोडका २४ वर्षीय विभुतजंग कार्की ठगी मुद्धामा पक्राउ परेका छन् । उनलाई मेचीनगरको एक सुधारगृहबाट प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो । कार्की विरुद्ध अर्जुनधारा ११ बस्ने बर्ष ४७ को युवराज गिरीले इलाका प्रहरी […]
शिवसताक्षी । भानु माध्यमिक विद्यालय शिवगञ्जले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ए प्लस ग्रेड ल्याउने १४ जना विद्यार्थीलाई विशेष अवार्ड प्रदान गर्दै सम्मान गरेको छ । विद्यालयको ५८औँ स्थापना दिवस तथा अभिभावक दिवसको अवसर […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राख्दै नगरलाई शैक्षिक रूपमा उत्कृष्ट बनाउने अभियान अघि बढाएको छ। सोही क्रममा एसईई परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई उत्साह र प्रेरणा दिन नगर प्रमुख बलदेवसिंह गोम्देन विद्यालय–विद्यालय पुगेर साक्षात्कार […]
झापा । बिर्तामोडमा आज आयोजित एक कार्यक्रमका बक्ताहरुले सी.के. प्रसाईको बहुआयामिक ब्यक्तित्वबारे चर्चा गरेका छन् । नेपाली कांग्रेसका नेता एवम् दार्शनिक सी.के. प्रसाईको ३२औं स्मृति दिवसका अवसरमा सी.के. चिन्तन प्रतिष्ठान झापाको आयोजनामा ‘सी.के. प्रसाईको ब्यक्तित्व […]
बिर्तामोड । एभरेष्ट स्मार्ट एजुकेसन एकेडेमी बिर्तामोडको नवौँ वार्षिकाेत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमसहित आज सम्पन्न गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशिष प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. […]