२०८२ माघ १८ आइतवार , १०:५६:२३ बजे

Sajhamanch

अर्थतन्त्र

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकडभिट्टाबाट रु. नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल गरी रु. नौ अर्ब […]

बिहिवार, माघ ८, २०८२

काठमाडौं । सुनको भाउ लगातार बढ्न थालेपछि व्यापारीहरूले पुराना गहना किन्न छाडेका छन् । ठूला सुन पसलमा ग्राहकले बिलसहितका ल्याएका एकरदुई तोलाका गहना खरिद भइरहे पनि धेरै गहना खरिद गर्न सक्ने अवस्था नरहेको सुनचाँदी व्यवसायी […]

बुधवार, माघ ७, २०८२

काठमाडौं । नेपाल स्टक एक्जस्चेन्ज (नेप्से) परिसूचकमा बुधबार सामान्य ‘करेक्सन’ आएको छ । यो साता सुरुवाती कारोबार दिनदेखि निरन्तर बढेको नेप्से सूचक बुधबार ९.४३ अंकले घटेको हो । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन हुने […]

बुधवार, माघ ७, २०८२

काठमाडौं । निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । यही माघ २० गतेभित्रमा चार्जिङ गर्ने तयारीका साथ काम भइरहेको आयोजनाले जनाएको छ । आयोजना प्रमुख रवि चौधरीका अनुसार अब ५ […]

बुधवार, माघ ७, २०८२

काठमाडौं । सुनचाँदीको भाउले आज कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलामा एकैदिन तोलामा १० हजार ४०० रुपैयाँले बढेर तोलाको २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । […]

बुधवार, माघ ७, २०८२

काठमाडौं । नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघेको छ । चालू आर्थिक वर्ष २०८२र८३ को शुरुआतमा कूल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रुपैयाँ रहेकोमा पुस मसान्तसम्ममा एक खर्ब ३२ अर्ब ३४ करोड […]

बुधवार, माघ ७, २०८२

भद्रपुर । भद्रपुरको व्यापारलाई चलायमान बनाउन उद्योग वाणिज्य संघ झापाले आज माघ ७ गतेबाट झापा औद्योगिक, व्यपार, कृषि तथा पर्यटन महोत्सव सञ्चालन गर्दैछ । भद्रपुर–८ स्थित मेची रंगशालामा आज माघ ७ देखि २१ गतेसम्म चल्ने […]

बुधवार, माघ ७, २०८२

काठमाडौं । देश चुनावमय हुँदै जाँदा शेयर बजारमा पनि सकारात्मक प्रभाव परेको छ । शेयर बजार परिसूचक नेप्से आज ४२ दशमलव २६ अङ्कले बढेर २ हजार ७१४ दशमलव ८१ विन्दुमा पुगेको छ । नेप्से झन्डै […]

मङ्गलवार, माघ ६, २०८२

काठमाडौं । सुनचाँदीको भाउले कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँले बढेर तोलाको २ लाख ८४ हजार ७०० रुपैयाँ पुगेको छ । हिजो सुन तोलाको २ लाख ८२ हजार रुपैयाँ […]

मङ्गलवार, माघ ६, २०८२

काठमाडौं । सरकारले चीनतर्फका थप नाका खुलाउने गरि गृहकार्य गरेको छ । कोरोला, किमाथाङ्कासहितका नाकाहरू खुलाउनका लागि गृहकार्य थालेको भन्सारका विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले बताउनुभयो । उहाँका अनुसार तातोपानी र रसुवागढी नाकामा बर्खायाममा निकै समस्या […]

सोमवार, माघ ५, २०८२