काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वृद्धि उच्च गर्न सरकारको लगानीले मात्र नहुने बताएका छन् । शुक्रबार मेनेजमेन्ट एसोसिएसन अफ नेपालले आयोजना गरेको कार्यक्रममा निजी क्षेत्रको योगदान आर्थिक वृद्धिमा उच्च हुने बताएका हुन् । […]
काठमाडौं । नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौता भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको अस्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको हो । अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ८ ले १२ जना पशुपालक किसानलाई कुटी काट्ने मेसिन प्रदान गरेको छ । आज बिहीबार गरामनीस्थित वडा कार्यालयमा आयोजित एक कार्यक्रममाझ वडाध्यक्ष अजय कार्कीले ती किसानलाई कुटी काट्ने […]
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ०.२७ प्रतिशतले बढेको छ । नेप्से ५.७४ अंकले बढेर २०९६.३८ को विन्दुमा पुगेको छ । यस दिन ३१७ धितोपत्रका ९१ लाख ७१ हजार […]
काठमाडौं । विश्व बैंक समूहको संस्था ‘आइडेन्टिफिकेसन फर डेभलपमेन्ट (आईडी)’ सम्मेलन नेपालमा हुने भएको छ । लगानी सम्मेलनको निर्देशक समितिको तेस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो जानकारी गराएका छन् । उनका अनुसार आगामी जुन […]
काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)ले जाजरकोट भूकम्पपीडितलाई १३ लाख ७० हजार अमेरिकी डलर सहयोगस्वरुप उपलब्ध गराउने भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेको हो । गत कात्तिक […]
विराटनगर । व्यावसायिक किवी खेतीमा गरिएको लगानी करिब दुई वर्षमा उठ्ने एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले कोशी प्रदेशमा व्यावसायिक किवी खेतीको अवस्था, सम्भावना तथा चुनौती विषयमा गरेको अध्ययनले औसत १.९ वर्षमा लगानी […]
काठमाडौं । नापी कार्यालयका सर्भेक्षक एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाईलाई पक्राउ गरेको हो। उनीसँगै लेखापढी कर्मचारी नेत्रबहादुर पोखरेललाई पक्राउ गरेको हो आयोगका अनुसार चौलागाई र […]
काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ । एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले कुल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात […]
काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले सुधार देखिएको छ । बुधबार नेप्से ४.९२ अंकले बढेर २०९०.६४ को विन्दुमा पुगेको छ । आज ३१३ धितोपत्रको ७७ लाख ३२ हजार २३४ कित्ता सेयर दुई […]