२०८२ मंसिर ९, सोमवार , ०४:०९:२६ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । चीनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा सहमति र सम्झौता भएको आफ्नो लगानीका आयोजनालाई तीव्रता दिने आश्वासन दिएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को विदेश विभागकी उपमन्त्री सुन हाइयानले नेपाल भ्रमण […]

शुक्रवार, माघ २६, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा विकास तथा योजनासँग सम्बन्धित विज्ञहरुसँग आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले परम्परागत बजेट प्रणाली देशको […]

शुक्रवार, माघ २६, २०८०

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वृद्धि उच्च गर्न सरकारको लगानीले मात्र नहुने बताएका छन् । शुक्रबार मेनेजमेन्ट एसोसिएसन अफ नेपालले आयोजना गरेको कार्यक्रममा निजी क्षेत्रको योगदान आर्थिक वृद्धिमा उच्च हुने बताएका हुन् । […]

शुक्रवार, माघ २६, २०८०

काठमाडौं । नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौता भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको अस्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको हो । अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम […]

शुक्रवार, माघ २६, २०८०

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ८ ले १२ जना पशुपालक किसानलाई कुटी काट्ने मेसिन प्रदान गरेको छ । आज बिहीबार गरामनीस्थित वडा कार्यालयमा आयोजित एक कार्यक्रममाझ वडाध्यक्ष अजय कार्कीले ती किसानलाई कुटी काट्ने […]

बिहिवार, माघ २५, २०८०

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ०.२७ प्रतिशतले बढेको छ । नेप्से ५.७४ अंकले बढेर २०९६.३८ को विन्दुमा पुगेको छ । यस दिन ३१७ धितोपत्रका ९१ लाख ७१ हजार […]

बिहिवार, माघ २५, २०८०

काठमाडौं । विश्व बैंक समूहको संस्था ‘आइडेन्टिफिकेसन फर डेभलपमेन्ट (आईडी)’ सम्मेलन नेपालमा हुने भएको छ । लगानी सम्मेलनको निर्देशक समितिको तेस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो जानकारी गराएका छन् । उनका अनुसार आगामी जुन […]

बिहिवार, माघ २५, २०८०

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)ले जाजरकोट भूकम्पपीडितलाई १३ लाख ७० हजार अमेरिकी डलर सहयोगस्वरुप उपलब्ध गराउने भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेको हो । गत कात्तिक […]

बिहिवार, माघ २५, २०८०

विराटनगर । व्यावसायिक किवी खेतीमा गरिएको लगानी करिब दुई वर्षमा उठ्ने एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले कोशी प्रदेशमा व्यावसायिक किवी खेतीको अवस्था, सम्भावना तथा चुनौती विषयमा गरेको अध्ययनले औसत १.९ वर्षमा लगानी […]

बिहिवार, माघ २५, २०८०

काठमाडौं । नापी कार्यालयका सर्भेक्षक एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाईलाई पक्राउ गरेको हो। उनीसँगै लेखापढी कर्मचारी नेत्रबहादुर पोखरेललाई पक्राउ गरेको हो आयोगका अनुसार चौलागाई र […]

बिहिवार, माघ २५, २०८०