काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रको ऐना मानिने सेयर बजार हरियो बनेको बताएका छन् । आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा सम्बोधन गर्दै उनले सेयर बजार २७ महिना यताकै उच्च बिन्दुमा पुगेको बताएका […]
काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा १३०० रुपैयाँले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ४७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार १३०० रुपैयाँले घट्दै […]
भद्रपुर । भद्रपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा शतप्रतिशत राजस्व संकलन गरेको छ । कार्यालयले २४ करोड ३४ लाख २७ हजार ३६ रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा शतप्रतिशत पूरा गर्न सफल भएको हो । […]
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार घटेर तोलामा १ […]
काठमाडौं । चालू आर्थिक वर्षका लागि आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति स्थगित भएको छ। आज दिउँसो ४ बजे ल्याउने तयारी भए पनि तयारी नपुगेको भन्दै स्थगित गरिएको राष्ट्र बैंक स्रोतले उज्यालोलाई जानकारी दिएको छ […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । मौद्रिक नीतिको मस्यौदा राष्ट्र बैंकको व्यवस्थापन समूहले टुङ्ग्याइसकेको छ र सञ्चालक समितिबाट पास हुन बाँकी छ । […]
काठमाडौँ । उच्च अंकले सेयर बजार उकालो लाग्ने क्रमले बिहीबार पनि निरन्तरता पाएपछि नेप्से परिसूचक पछिल्लो २७ महिनायताकै उच्च बिन्दुमा पुगेको छ । नेप्से झन्डै ६० अंकले बढ्दा २ हजार ४२४ दशमलव ३२ बिन्दुमा पुग्यो । यसअघि […]
काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन पनि उच्च अङ्कले बढेको छ । गएको सोमवार घटेको शेयर बजार त्यसयता बढ्दै आएको छ । आज शेयर बजार परिसूचक नेप्से ५९ दशमलव ६८ अङ्कले बढेर २ हजार […]
काठमाडौं । सुनको मूल्य घटेको छ। तीन दिन लगातार बढेको सुनको भाउ बिहीबार भने सामान्य घटेको हो। बुधबार सुनको भाउ तोलामा दुई हजार रुपैयाँ बढेर प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँ पुगेको थियो। यो […]
काठमाडौं । गएको आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात माघ, फागुन र चैतमा आर्थिक वृद्धिदर २ दशमलव २ प्रतिशतमात्र भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयकाअनुसार कृषिबाहेकका चार महत्वपूर्ण क्षेत्रमा एकसाथ ऋणात्मक वृद्धिदर भएकाले समग्र वृद्धिदर घटेको हो […]