काठमाडौं । चालू आर्थिक वर्षका बितेका ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो महिना पुसमा मात्रै १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको […]
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार सामान्य बढेर बन्द भएको छ । सुरुमा बढेर २७०६ अंकसम्म पुगेको नेप्से त्यसपछि उतारचढाव सहित अन्त्यमा १.५३ अंकले बढेर २६९५.७३ अंकमा पुगेर बन्द भएको हो । आइतबारको […]
काठमाडौं । आउँदो फागुन २१ गतेको प्रतिनिधि सभा चुनावलाई लिएर व्यवसायी र अर्थशास्त्रीहरूले राजनीतिक दलहरूसँग स्पष्ट आर्थिक एजेण्डाको माग गरेका छन् । वितेको ३६ वर्षदेखि चुनावी घोषणापत्र कार्यान्वयन नहुँदा देश आर्थिक सङ्कटमा फसेको भन्दै उनीहरूले […]
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गतको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा […]
काठमाडौं । सुनचाँदीको भाउ आज पनि घटेको छ । सुन आज तोलामा एकैदिन १३ हजार ४०० रुपैयाँले घटेर तोलाको २ लाख ८६ हजार ६०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो […]
काठमाडौं । जनवरी महिनामा ९२ हजार ५७३ जना पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार गएको वर्षको जनवरीको तुलनामा १५ दशमलव ७ प्रतिशत धेरै पर्यटक नेपाल भित्रिएका हुन् । गएको वर्षको जनवरीमा ७९ […]
काठमाडौं । बैंकहरूको सम्पत्तिमा सुधारको सङ्केत देखिएको छ । बैंकहरूले देखाएको आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको वित्तीय प्रतिवेदनले यस्तो सङ्केत देखाएको हो । विवरण अनुसार अघिल्लो त्रैमासको तुलनामा १० वटा बैंकको निष्क्रिय कर्जा घटेको […]
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचक आइतबार दोहोरो अंकले घटेको छ । गत साता बिहीबार १७ अंक घटेको नेप्से परिसूचक आइतबार करिब २० अंक घटेको हो । आइतबार कारोबार सुरु भएदेखि निरन्तर घटेको नेप्से […]
काठमाडौं । भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२६/२७ का लागि ८ अर्ब भारु अर्थात् १२ अर्ब ८० करोड नेपाली रुपैयाँ बराबर अनुदान दिने भएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आज संसद्मा प्रस्तुत गर्नुभएको बजेटमा […]
पर्सा । वीरगञ्ज हुँदै चालू आर्थिक वर्षको ६ महिनामा ७ अर्ब ६४ करोड रुपैयाँको सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ । गएको आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८० करोड रुपैयाँ बढीको दलहन खाद्यान्न भित्रिएको […]