२०८२ पौष १ मङ्गलवार , ०५:२३:४९ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । मंगलबार सेयर बजारको परिसूचकसँगै सबै समूहगत सूचक बढेका छन् । अघिल्लो दिनको तुलनामा आज बजार परिसूचक नेप्से १५.७० अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २५६६ मा कायम भएको छ । परिसूचकसँगै […]

मङ्गलवार, मंसिर २, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा तीन हजार ८०० रुपैयाँले घटेको छ । सुन आज तीन हजार ८०० रुपैयाँले घटेर तोलाको दुई लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । […]

मङ्गलवार, मंसिर २, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ५३ करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले सूचनामार्फत इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले […]

मङ्गलवार, मंसिर २, २०८२

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को शुरुआती चार महिनामा सरकारले २४ प्रतिशतभन्दा पनि कम बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गएको कात्तिक मसान्तसम्ममा चार खर्ब ६८ अर्ब ८८ करोड ९४ लाख […]

सोमवार, मंसिर १, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुन आज ५०० रुपैयाँले बढेर तोलाको दुई लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]

सोमवार, मंसिर १, २०८२

काठमाडौं । बढी कर तिर्ने विभिन्न १६ कम्पनी तथा व्यक्तिलाई सरकारले सम्मान गरेको छ । राष्ट्रिय कर दिवसको अवसरमा आज बिहान काठमाडौंमा भएको विशेष समारोहमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्मानित व्यक्ति तथा कम्पनीका प्रतिनिधिलाई सम्मान गर्नुभएको […]

सोमवार, मंसिर १, २०८२

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २५४० अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ५.१५ अंक घटेको हो । दिनभर बजार सामान्य उतारचढावमै सीमित रह्यो । दिउँसो २ः५३ बजे […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौं । नेपालले वन संरक्षणमार्फत कार्बन उत्सर्जन घटाएबापत विश्व बैंकबाट ९४ लाख अमेरिकी डलर अर्थात् झन्डै १ अर्ब ३२ करोड रुपैयाँ प्राप्त गरेको छ । ४ करोड ५० लाख डलरको यो आयोजनामध्ये नेपालले पहिलो पटक […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा ५ खर्ब ५३ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार तीन महिना अर्थात् […]

आइतवार, कार्तिक ३०, २०८२

काठमाडौं । धेरैजसो वाणिज्य बैंकहरुले मंसिरका लागि पनि मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । २० वाणिज्य बैंकमध्ये १२ वटाको ब्याजदर घटेको हो । आठ वटाले कात्तिकको ब्याजदरलाई नै मंसिरमा यथावत् राखेका छन् । मंसिरका […]

आइतवार, कार्तिक ३०, २०८२