दैलेख । यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदनअनुसार जलजलेमा ८० अर्ब […]
काठमाडौं । शेयर बजार ४ दिनपछि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव ९७ अङ्कले बढेर २ हजार ६७१ दशमलव ०७ विन्दुमा पुगेको छ । आज होटल, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र […]
काठमाडौं । पछिल्लो पटक माघ २५ गतेदेखि लगातार बढेको सुनको भाउ आज तोलामा १०० रुपैयाँले घटेको छ । सुन आज १ सय रुपैयाँले घटेर तोलाको ३ लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी […]
बिर्तामोड । प्राकृतिक अगरबत्ती तथा बाटेको धुप बनाउने सात दिने तालिम आज बिर्तामोडमा सम्पन्न गरिएको छ । सफल तालिम केन्द्र अर्जुनधारा ७ को आयोजना तथा शाखा कार्यालय बिर्तामोड ३ को संयोजनमा बिराट बहुउद्देश्यीय सहकारी संस्थाको सभाहल […]
बिर्तामोड । विद्यार्थीहरुसँग खुशी साट्दै मुद्रण उद्योग संघ झापाले आफ्नो १४औँ स्थापना दिवस मनाएको छ । मंगलबार अर्जुनधारा–५ पानीकलस्थित समाजसेवी आधारभूत विद्यालयका ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै संघले स्थापना दिवस मनाएको हो । […]
काभ्रे । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्यामकृष्ण थापाले मृतकको संख्या १२ पुगेको जानकारी दिनु भएको हो । उहाँका अनुसार, बस खसेको […]
काभ्रे । रामेछापमा दुर्घटना भएको बसमा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीका लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो । दुर्घटनाबाट उद्धार गरेर अस्पताल पुर्याइएका पाँच जनाको मृत्यु भएको […]
भद्रपुर । भद्रपुर ९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहको तेस्रो विषेश साधाराण सभा तथा परिषद् भेला आज सम्पन्न गरिएको छ । दिगो वन व्यवस्थापनका लागि कार्यादेश लिन समूहको तेस्रो विषेश साधाराणसभा परिषद् भेला मार्फत […]
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव २५ अङ्कले घटेर २ हजार ६९८ दशमलव ४४ विन्दुमा झरेको छ । आज लगानी र अन्य बाहेक सबै […]
काठमाडौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ । सुन आज एकैदिन तोलामा ९ हजार ५०० रुपैयाँले बढेर तोलाको ३ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]