२०८२ माघ १४ बुधवार , ०५:२६:२७ बजे

Sajhamanch

रोचक कुरा / टिप्स

न्यूयोर्क । कान्सको पाम डी’ओर विजेता फिल्म निर्माता जाफर पनाहीलाई इरानमा उनको अनुपस्थितिमा एक वर्षको जेल सजाय सुनाइएको उनका वकिलले बताएका छन् । पनाहीलाई इरानमा एक वर्षको कारावास र यात्रा प्रतिबन्धको सजाय सुनाइएको उनका वकिलले […]

बुधवार, मंसिर १७, २०८२

काठमाडौं । अभिनेता प्रदीपकुमार चौधरीले फिल्म ‘तरंग’ मार्फत निर्देशनमा डेब्यू गर्ने भएका छन् । उनको पहिलो निर्देशकीय प्रोजेक्टको टाइटल सार्वजनिक गरिएको छ । १६ मंसिरदेखि छायांकनमा जाने यो फिल्मको पटकथा लेखन पनि चौधरीकै हुनेछ । […]

सोमवार, मंसिर १५, २०८२

काठमाडौं । नीर शाह स्टारर फिल्म ‘परान’ को देशब्यापी कमाइ १४ करोड नाघेको छ । चौंथो शनिबारसम्म फिल्मले सिनेपाः बक्सअफिसमा १४ करोड १६ लाख ५१ हजार ३९२ नेरु ग्रस कमाएको हो । दीपक आचार्य काकु […]

मङ्गलवार, मंसिर ९, २०८२

अष्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब, स्न्यापच्याट, रेडिटलगायत नौ वटा सामाजिक सञ्जाल प्लेटफर्म प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएको छ ।आउँदो डिसेम्बर १० तारिख अर्थात् अर्को महिनादेखि लागू हुने नियमानुसार कम्पनीहरूले नाबालकका नयाँ खाता […]

शुक्रवार, मंसिर ५, २०८२

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले तेस्रो सातामा प्रदर्शन भइरहेको नेपाली पारिवारिक फिल्म ’परान’ हेरेकी छिन् । सोमबार राती ८ बजे क्यूएफएक्सको दरबारमार्गस्थित हलमा फिल्म हेरेपछि उनले मिडियासँग संक्षिप्त प्रतिक्रिया दिइन् ।फिल्मको कथावस्तुमा वर्तमान नेपालको यथार्थ […]

बुधवार, मंसिर ३, २०८२

काठमाडौं । फिल्म ‘अभिमन्यु’ १८ मंसिरदेखि प्रदर्शनमा आउने भएको छ । निर्माताले नयाँ पोस्टर सार्वजनिक गर्दै उक्त मितिलाई प्रदर्शनको रुपमा तय गरेका हुन् । यसअघि फिल्मको प्रदर्शन मिति दुईपटक पोस्टपोन्ड भैसकेको छ ।आइतबार सार्वजनिक पोस्टरमा […]

सोमवार, मंसिर १, २०८२

काठमाडौं । मोडल तथा अभिनेत्री अदिती बुढाथोकी अहिले मुम्बईमा रहेर फिल्म, विज्ञापन र म्युजिक भिडियोमा ब्यस्त छिन् । सोसल मिडिया इन्फ्लुएन्सर समेत रहेकी अदितीको लोकप्रियता नेपालमा मात्र नभएर भारतमा पनि उत्तिकै छ ।इन्स्टाग्राममा उनलाई पछ्याउनेको […]

शनिवार, कार्तिक २९, २०८२

काठमाडौं । अभिनेत्री तथा टिभी होस्ट रीमा विश्वकर्मा कुलमान घिसिङ समर्थित ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय सदस्य बनेकी छन् । पार्टीको ५१ जना पदाधिकारीको विवरणमा बर्दियाकी रीमाको नाम पनि उल्लेख छ । बुधबार अपरान्ह मात्र […]

बिहिवार, कार्तिक २७, २०८२

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ ले पूर्वी नेपालका हलमा उत्साहजनक व्यापार गरिरहेको छ । विशेषगरि पूर्वका हल खचाखच देखिएका छन् । पूर्वी नेपालको कथावस्तु र त्यहाँको भूगोलमा छायांकन […]

बुधवार, कार्तिक २६, २०८२

काठमाडौं । सलमान खानको आगामी फिल्म ‘ब्याटल अफ गलवान’ बाट गायक तथा अभिनेता प्रशान्त तामाङले बलिउडमा डेब्यू गरेका छन् । तामाङले मुम्बईको गोरगाउँस्थित फिल्म सिटीमा छायांकन भैरहेको फिल्मको सेटबाट फोटो सार्वजनिक गरेका छन् जहाँ अनुपविक्रम […]

सोमवार, कार्तिक २४, २०८२