२०८१ माघ ८, मङ्गलवार , ०७:३७:३५ बजे

Sajhamanch

विश्व समाचार

अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगो तिव्र हावाका कारण अझै फैलिन सक्ने देखिएको छ ।आगजनी पूर्वानुमानकर्ताहरूले आजदेखि आगो अझै तीव्र गतिमा फैलिएर थप क्षति गर्न सक्ने भन्दै सावधानी अपनाउन चेतावनी दिएको बीबीसीले जनाएको छ । […]

शुक्रवार, पौष २६, २०८१

झापा । अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगो हलिवुड हिल्ससम्म पुगेको छ । जङ्गलमा लागेको आलो हलिवुड हिल्ससम्म पुगेपछि डल्बी थिएटर, हलिवुड बाउल आउटडोर एमफी थिएटर र हलिवुड वाक अफ फेमजस्ता प्रसिद्ध ठाउँहरू खाली गराउन […]

बिहिवार, पौष २५, २०८१

झापा । युक्रेनमा रुसले गरेको आक्रमणबाट १३ जनाको ज्यान गएको छ । दक्षिणी युक्रेनी शहर जापोरिझियाका अधिकारीहरूका अनुसार रुसी गोलाबारीमा अरु ३२ जना घाइते भएका छन् । रुसले आवासीय भवनहरूमा हवाई आक्रमण गरेको बीबीसीले उल्लेख […]

बिहिवार, पौष २५, २०८१

झापा । भारतको आन्ध्र प्रदेशको तिरुपतिमा गएराति भएको भागदौडमा ६ जनाको ज्यान गएको छ । तिरुमाला श्रीवरी वैकुण्ठ गेटमा दर्शनका लागि टोकन लिन ठूलो सङ्ख्यामा भक्तजन जम्मा भएका बेला घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका […]

बिहिवार, पौष २५, २०८१

च्याट जीपीटी बनाउने कम्पनी ओपन एआईका सीईओ साम ओल्टम्यानविरुद्ध उनकै बहिनीले यौनशोषणको आरोप लगाउँदै अदालतमा मुद्दा दर्ता गरेकी छन् । तर ओल्टम्यानले आरोपको खण्डन गरेका छन् । च्याट जीपीटी बनाउने कम्पनी ओपन एआईका सीईओ साम […]

बिहिवार, पौष २५, २०८१

अमेरिकाको लस एन्जेलसमा जङ्गलमा लागेको डढेलोका कारण पाँच जनाको ज्यान गएको छ । अरु कयौँ व्यक्ति घाइते भएका छन् ।जङ्गल नजिकैको बस्तीमा आगो फैलिँदा एक हजारभन्दा धेरै संरचनाहरुमा क्षति भएको बीबीसीले जनाएको छ । अहिलेसम्म […]

बिहिवार, पौष २५, २०८१

झापा । वैज्ञानिकहरूले डाइनसोरका पाइला भएको सबैभन्दा ठूलो क्षेत्र फेला परेको बताएका छन् । दक्षिणी इङ्गल्यान्डको एउटा खानीमा विश्वको सबैभन्दा पुरानोमध्येको डाइनसोरका पाइला रहेको ठाउँ भेटेको अक्सफोर्ड विश्वविद्यालयको प्राकृतिक इतिहास सङ्ग्रहालयका डाक्टर इमा निकोल्सलाई उद्धृत […]

बुधवार, पौष २४, २०८१

झापा । अमेरिकाको क्यालिफोर्नियामा डढेलो फैलिएपछि दशौं हजार मानिसको उद्धार गरिएको छ । तीव्र गतिमा फैलिरहेको डढेलोका कारण लस एन्जलसको प्यासिफिक प्यालिसेड्सबाट दशौं हजार मानिसको उद्धार गरिएको हो । अग्नि नियन्त्रकहरूले केही घण्टाभित्रै आगो पाँच […]

बुधवार, पौष २४, २०८१

झापा । इरानमा गत वर्ष ९०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको संयुक्त राष्ट्रसंघका मानवाधिकार (आईएचआर) प्रमुखले मंगलबार बताएका छन्। आईएचआरका अनुसार डिसेम्बरमा एकै हप्तामा करिब ४० जनालाई मृत्युदण्ड दिइएको छ। ‘इरानमा वर्षैपिच्छे मृत्युदण्ड पाउने व्यक्तिको […]

बुधवार, पौष २४, २०८१

झापा । चीनको तिब्बत क्षेत्रमा हिजो आएको विनाशकारी भूकम्पबाट कम्तीमा एक सय २६ जनाको ज्यान गएको छ । भूकम्प परेर १८८ जना घाइते हुनुका साथै सयौं भवन क्षतिग्रस्त भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ […]

बुधवार, पौष २४, २०८१