२०८२ फागुन १३ बुधवार , १२:१३:३० बजे

Sajhamanch

विश्व समाचार

झापा । रुस र युक्रेनबीच ३१४ जना युद्धबन्दीलाई साटासाट गर्ने सहमति बनेको छ । आबुधाबीमा दोस्रो चरणको शान्ति वार्ताको पहिलो दिन हिजो सहमति बनेको हो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बन्दी साटासाट गर्ने सहमति बनेको […]

शुक्रवार, माघ २३, २०८२

झापा । अमेरिका र रुसबीच उच्चस्तरीय सैन्य स्तरको वार्ता फेरि शुरू गर्ने सहमति भएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । दुई देशबीचको यसअघिको सन्धिको अवधि समाप्त भएको केही घण्टापछि हिजो नै नयाँ वार्ता शुरू गर्ने […]

शुक्रवार, माघ २३, २०८२

झापा । चीनले विद्युतीय गाडीमा लुकेका अर्थात् स्वचालित रूपमा बाहिर आउने ढोका ‘ह्यान्डल’ मा रोक लगाएको छ । चीनको उद्योग र सूचना प्रविधि मन्त्रालयले यो नयाँ नियम जारी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । […]

बिहिवार, माघ २२, २०८२

झापा । इजरायली आक्रमणमा परि गाजामा २१ जना प्यालेस्टिनीको ज्यान गएको छ । गाजाको नागरिक रक्षा विभागका प्रवक्ता महमुद बासलका अनुसार इजरायली सेनाले हिजो बिहानैदेखि गाजा शहर र दक्षिणी गाजाको खान युनिसमा व्यापक आक्रमण शुरू […]

बिहिवार, माघ २२, २०८२

झापा । इरानले भोलि ओमानमा अमेरिकासँग आणविक वार्ता गर्ने इरानी सञ्चारमाध्यमले जनाएका छन् । इरानको तस्निम समाचार एजेन्सीका अनुसार इरान र अमेरिकाबीच अप्रत्यक्ष वार्ता भोलि ओमानको मस्कटमा हुने र वार्ता आणविक मुद्दा र इरानमाथिको प्रतिबन्ध […]

बिहिवार, माघ २२, २०८२

उत्तरी जापानमा पछिल्ला दुई हप्तादेखि परेको अत्यधिक हिमपातका कारण ३५ जनाको ज्यान गएको छ । सडक र रेल सेवा अवरुद्ध भएका छन् । कतिपय ठाउँमा हिउँको उचाइ २ मिटरसम्म पुगेको समाचार संस्था एपीले जनाएको छ […]

बिहिवार, माघ २२, २०८२

झापा । बेलायतका वैज्ञानिकहरूले गरेको अध्ययनले रातमा बत्ती बालेर सुत्दा हृदयरोगको जोखिम उल्लेखनीय रूपमा बढ्ने निष्कर्ष निकालेको छ । यूके बायोबैंकका झन्डै ८९ हजार जना सहभागीहरूमाथि गरेको अध्ययनको निष्कर्षअनुसार उज्यालो कोठामा सुत्नेहरूमा हृदयघातको जोखिम ३० […]

बुधवार, माघ २१, २०८२

झापा । लिबियाका पूर्व नेता कर्नेल मुअम्मर गद्दाफीका छोरा सैफ अल–इस्लामको गोली हानेर हत्या भएको छ । ५३ वर्षीय सैफको हत्या भएको पुष्टि उहाँका राजनीतिक प्रमुखले गरेका लिबियन न्यूज एजेन्सीलाई उद्धृत गरी बीबीसीले जनाएको छ […]

बुधवार, माघ २१, २०८२

झापा । अमेरिकाले अरब सागरमा आफ्नो विमानवाहक युद्धपोत तर्फ आउँदै गरेको इरानी ड्रोन खसालेको दाबी गरेको छ । अमेरिकी सेनाका अनुसार हिजो त्यो ड्रोनलाई स्टेल्थ लडाकु विमान प्रयोग गरी आत्मरक्षाका लागि खसालिएको हो । अमेरिकी […]

बुधवार, माघ २१, २०८२

झापा । घानाले अफ्रिकी मूलका मानिसहरूलाई नागरिकता दिने प्रक्रिया स्थगित गरेको छ । घानाले प्रणालीलाई अझ सुलभ र प्रयोगकर्तामैत्री बनाउन अफ्रिकी डायस्पोराका सदस्यहरूका लागि नागरिकता आवेदनहरू रोकेको बीबीसीले जनाएको छ । सन् २०१६ देखि आफ्ना […]

मङ्गलवार, माघ २०, २०८२