एजेन्सी, हिमपातसहितको तुफानका कारण अमेरिकाको पूर्वी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ। पछिल्लो चार वर्षमा सो क्षेत्रमा पहिलोपटक व्यापक हिमपातसहितको तुफान आएको हो। न्यूयोर्क, न्यू जर्सी, मेरिल्याण्ड, रोड आइल्याण्ड र भर्जिनिया राज्यमा आपतकालीन अवस्था घोषित […]
एजेन्सी, रुस र युक्रेनबीच तनाव बढ्दै गर्दा बेलायतले पूर्वी युरोपमा थप सेना पठाउने घोषणा गरेको छ । बेलायतले युक्रेनलाई सहयोग गर्ने उदेश्यले आफ्ना थप सैनिक पठाउन लागेको हो । आगामी साता बेलायतले पूर्वी युरोपमा सेना […]
काठमाडौं । प्राणघातक कोरोना (कोभिड–१९) भाइरस संक्रमणले विश्वका सबैजसो देशलाई अत्याइरहेका बेला ग्रिनल्याण्ड भने विश्वकै कोरोना भाइरसमुक्त पहिलो देश बन्न सफल भएको छ । यहाँका कोरोना संक्रमित ११ नागरिक उपचारपछि निको भएपछि ग्रिनल्याण्ड कोरोना भाइरसमुक्त […]
कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट विश्वभर मृत्यू हुनेको संख्या एक लाख ६० हजार नाघेको छ । २३ लाख ३० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । वल्डोमिटरको विहानको तथ्याङ्क अनुसार १ लाख ६० हजार ७५४ […]
काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पाँच हप्तादेखि जारी लकडाउनका कारण घरभित्रै बसिरहन बाध्य स्पेनका बालबालिकाहरु घर बाहिर निस्किन पाउने भएका छन् । स्पेन सरकारले २७ अप्रिलदेखि बालबालिकाहरुलाई बाहिर निस्किन दिने भएको […]
काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन आवश्यक रहेको स्वास्थ्य क्षेत्रका अधिकारीहरुले बताउँदै आएका छन् । त्यसैले कोरोनाविरुद्ध लडिरहेका धेरै देशहरुले अहिले लकडाउन गरेका छन् । तर, अमेरिकाका बिभिन्न राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु […]
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट अमेरिकामा ३४ हजार ५ सय ८० जनाको मृत्यु भएको छ । न्यूयोर्कमा मात्रै मृतकको संख्या १६ हजार नाघेको छ। अमेरिका कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश हो। वल्डोमिटरको तथ्यांकअनुसार अमेरिकामा […]
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टामा २१ सय ७४ को मृत्यु भएको छ । यससँगै यहाँ हालसम्म मृत्यु हुनेको संख्या ३४ हजार ६ सय १७ पुगेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २९ […]
काठमाडौं । दक्षिण कोरियामा बुधबार संसदीय निर्वाचन सुरु भएको छ । स्थानीय समय अनुसार बिहान ६ बजेदेखि मतदान सुरु भएको हो । मुलुकको राष्ट्रियसभाको लागि यो निर्वाचन भइरहेको छ । दक्षिण कोरियाको राष्ट्रियसभामा प्रत्यक्ष निर्वाचित […]
लन्डन । संसारका अरू मुलुकहरू जस्तै ब्रिटेनमा पनि कोरोनाभाइरसको महामारीले जनजीवन अस्तव्यस्त छ। व्रिटेनमा संक्रमण र र्मतयु दर बढ्दैं गएको छ । सरकारले मानिसहरूलाई अत्यावश्यक काम नभएसम्म बाहिर ननिस्कन भनेको छ, तर रश्मिता दर्लामीलाई बिहानै […]