काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट एकै दिन ६२७ जनाको मृत्यु भएको छ । इटलीमा एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो । यससँगै इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार […]
काठमाडौं । नेपालसँग खुला सिमाना रहेको भारतमा कोरोना भाइरसको संक्रमण एकै दिन ४० जनामा देखिएको छ । यससँगै भारतमा कोरोना संक्रमण पुष्टि भएका बिरामीहरुको संख्या २५० पुगेको छ । भारतका २२ राज्यमा कोरोना फैलिएको छ […]
काठमाडौं । महामारीको रूप लिएको कोरोना (कोभिड–१९) संक्रमणबाट ज्यान जानेको संख्या १० हजार नाघेको छ । चीन उद्गम भएर गत डिसेम्बरको अन्तिम साताबाट फैलिएको कोरोनाले आज बिहानसम्म १० हजार ४८ मानिसको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले […]
काठमाडौं । चीनको तिब्बत केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ। आज बिहान ७ बजेर २० मिनेटमा ६.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौं आसपासका क्षेत्रमा पनि महसुस भएको […]
काठमाडौं । कोरोना भाइरस रोकथामको प्रयासमा गत मंगलबार झण्डै ८५ हजार कैदी बन्दीलाई रिहा गरेको इरानले थप १० हजार जनालाई पनि जेलमुक्त गर्ने तयारी गरेको त्यहाँको सरकारी सञ्चार माध्यमहरुले जनाएका छन् । सर्वोच्च नेता आयतुल्लाह […]
काठमाडौं । कोरोना भाइरस कोभिड–१९ अमेरिकाको सबै राज्यमा फैलिएको छ । मंगलबार अमेरिकाको वेस्ट भर्जिनियामा यो भाइरसको बिरामि फेला परेसँगै यो भाइरस अमेरिकाको ५० वटै राज्यमा फैलिएको हो । अहिलेसम्म यो भाइरसको कारण अमेरिकामा मृत्यु […]
बलिउड अभिनेत्री सोनम कपुर आइसोलेसनमा बसेकी छिन् । बेलायतबाट फर्किएलगत्तै उनी आइसोलसनमा बस्ने निर्णय गरेकी हुन्। लण्डनबाट फर्किँदै गर्दा समाजिक सञ्जाल इन्स्टाग्रामबाट आफू पतिसहित घर फर्किन लागेको सन्देश दिएकी थिइन्। विमानस्थलमा जाँच गरिएको र घर पुगेर […]
विश्वभर आतंक फैलाइरहेको कोरोना भाइरसले झण्डै ६ हजार जनाको ज्यान लिइसकेको छ । झण्डै पौने दुई लाख मानिस यसबाट संक्रमित भइसकेका छन् । विश्वको अर्थतन्त्र, आवागमन तथा जनजीवन तहसनहस बनिरहेको छ । कोरोना भाइरसले केवल […]
स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजकी पत्नी बेगोना गोमेजलाई कोरोना भाइरसको संक्रमण भएको छ। स्पेनी प्रधानमन्त्रीको कार्यालयले यसको जानकारी दिएको हो। स्पेनमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १९३ जनाको मृत्यु भएको छ भने ६ हजार २ सय ५० […]
काठमाण्डौ । भारतको राजस्थान जोधपुरमा ट्रली र जीप ठोक्किदा एकै परिवारका ११ जनाको ज्यान गएको छ । शनिबार बिहान भएको दुर्घटनामा परि ११ जनाको घटनास्थलमै ज्यान गएको र अरु तीन जना घाइते भएका भारतीय सञ्चारमाध्यमले […]