बुटवल । तीन जना चढेको स्कुटर दुर्घटना हुँदा बुटवलमा दुईको मृत्यु भएको छ ।पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको लु३४प ५७६६ नम्बरको स्कुटर ओरालो सडकमा अनियन्त्रित भएर पल्टिँदा कपिलवस्तु बाणगंगा नगरपालिका ७ की १९ वर्षीया निशा […]
काठमाडौं । स्सिसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आज ओमानसँग खेल्दैछ। प्रतियोगिता विहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।आठ टिम सहभागी प्रतियोगितामा नेपाल पुछारबाट दोस्रो स्थानमा छ। यस प्रतियोगिताको शीर्ष चार टिमले एकदिवसीय […]
काठमाडौं । वर्षाका कारण बीपी राजमार्गका विभिन्न सडकखण्डमा क्षति पुगेको छ । जसका कारण सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । प्रतिकूल मौसमको कारण काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न स्थानहरूमा गएरातिको […]
काठमाडौं । पोर्चुगलकी उपविदेशमन्त्री डा. आना इसाबेल जेभियर नेपालको तीनदिने भ्रमणको सिलसिलामा आज (वैशाख १६) काठमाडौं आउँदै छिन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणमा उनी नेपाल आउन लागेकी हुन् ।“परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा, […]
काठमाण्डौ । आज देशका चार वटा प्रदेशका विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने अनुमान छ ।मौसम विज्ञान विभागका अनुसार कोशी […]
काठमाडौं । देशका केही भूभागमा आज (वैशाख १३)पनि वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ ।कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको […]
अमेरिकामा शनिबार राति आयोजित ह्वाइट हाउस संवाददाताको रात्रिभोजका क्रममा गोली चलेको छ । गोली चलेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पसहित देशका शीर्ष नेताहरूलाई तत्काल सुरक्षित रूपमा बाहिर निकालिएको छ । घटनापछि जेडी भान्स र ट्रम्पको मन्त्रिपरिषद्का अन्य […]
काठमाडौं । काठमाडौंको मनोहरा सुकुम्वासी बस्ती आज (वैशाख १३) भत्काइँदै छ । बस्ती भत्काउन अहिले त्यहाँ डोजर पुगेको छ ।बस्ती भत्काउनुअघि त्यहाँ बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटार बुद्धचोक र […]
काठमाडौं । अमेरिकाले नेपाली सेनालाई १०० मिलियन डलर ९१५ अर्ब चार करोड रुपैयाँ०बराबरको ६ वटा हेलिकोप्टर सहायता स्वरूप प्रदान गर्ने प्रस्ताव गरेको छ ।अमेरिकी सरकारको उक्त प्रस्ताव काठमाडौंस्थित अमेरिकी दूतावासले परराष्ट्र मन्त्रालयमार्फत रक्षा मन्त्रालयमा पठाएको […]
काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठुलो यज्ञ गर्दा विधिपूर्वक […]