२०८३ वैशाख २७ आइतवार , ०५:३९:२४ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं। आज दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा देशको तराई […]

आइतवार, वैशाख २०, २०८३

काठमाडौं ।  क्रिकेट विश्वकप लिग–२ को अंकतालिकामा पुछारमा रहेका नेपाल र यूएई त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज आमने सामने हुँदैछन्। यो खेल विहान साढे ९ बजे सुरु हुनेछ।सिरिजको तेस्रो खेलमा नेपालले युएईसँग खेल्न लागेको हो। […]

शुक्रवार, वैशाख १८, २०८३

काठमाडौं । काठमाडौं उपत्यकाका अतिक्रमित तथा नदी किनारका सुकुम्बासी बस्ती खाली गराउने सरकारको अभियान अन्तर्गत दोस्रो चरणमा आज विभिन्न क्षेत्रमा डोजर चलाइँदैछ। घरटहरा भत्काउन बल्खुमा डोजर पुगेको छ। प्रहरीको बाक्लो उपस्थिति छ। मानिसहरु अझै सामान […]

शुक्रवार, वैशाख १८, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालनबाट धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने बताएका छन् । […]

शुक्रवार, वैशाख १८, २०८३

काठमाडौं। हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम छ।तल्लो वायुमण्डलको न्यून चापीय क्षेत्रको प्रभावले अहिले देशका अधिकांश स्थानमा बादल लागेको छ। बागमती र गण्डकी […]

शुक्रवार, वैशाख १८, २०८३

काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विविध कार्यक्रम गरी आज नेपालसहित विश्वभर १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस मनाइँदैछ।दिवसका अवसरमा श्रम, […]

शुक्रवार, वैशाख १८, २०८३

रौतहट । वाग्मती सिँचाइ आयोजनाअन्तर्गत रौतहट क्षेत्रमा नहर अतिक्रमण गरी बनाइएका करिब ४०० घरटहरा हटाइने भएको छ । आयोजनाले गत चैत २६ गते सातदिने सार्वजनिक सूचना जारी गर्दै नहरको दुवै किनारमा बसोबास गर्दै आएका स्थानीयलाई […]

बिहिवार, वैशाख १७, २०८३

अर्जुनधारा । कुरुजेत नेपाल काठमाडौंले अर्जुनधारा नगरपालिका–६ स्थित श्री बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरूलाई कापी तथा कलम वितरण गरेको छ। विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार आदिवासी समुदायका बालबालिकाहरूलाई लक्षित गर्दै वितरण गरिएको उक्त सामग्रीले विद्यार्थीहरूको पठनपाठनमा […]

बिहिवार, वैशाख १७, २०८३

काठमाडौं। हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम छ। तल्लो वायुमण्डलको न्यून चापीय क्षेत्रको प्रभावले अहिले देशका अधिकांश स्थानमा बादल लागेको छ। बागमती र […]

बिहिवार, वैशाख १७, २०८३

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक बस्दैछ। कोइरालाले आफ्नो समूहको बागमती प्रदेशस्तरी भेला बोलाएका हुन्। बैठकमा निवर्तमान केन्द्रीय सदस्य, बहालवाला केन्द्रीय सदस्य (विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति), सांसद र पूर्वसांसदहरु, जिल्ला सभापति, […]

बिहिवार, वैशाख १७, २०८३