काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आज चीन जाने भएका छन्। एसियन गेममा सहभागी हुन लामिछाने मंगलबार साढे १२ बजेको चीन जान लागेका हुन्। उनी अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। उनलाई एसियन गेममा सहभागी हुन […]
एजेन्सी । मध्य अमेरिकी मुलुक ग्वाटेमालामा भारी वर्षासँगै आएको बाढीले बगाउँदा ६ जनाको मृत्यु भएको छ । बाढीमा ८ बालबालिका सहित १२ जना बेपत्ता छन् । ग्वाटेमालाको नारान्जो नदीमा पानीको बहाब बढेपछी बाढी आएको हो […]
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयेसले कोरोना भाइरसको उत्पत्तिबारे जानकारी दिन चीलाई आग्रह गरे। चिनियाँ अधिकारीहरुसँगको छलफललमा कोरोना भाइरसको उत्पत्तिबारे जानकारी गराउन आग्रह गर्नुभएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विश्वका औषधि उत्पादक […]
टर्कीमा बितेको सात महिनामा तीन करोड ३४ लाख पर्यटक पुगेका छन् ।टर्कीको संस्कृति तथा पर्यटन मन्त्रालयले गएको जनवरीदेखि अगष्ट महिनासम्मको विवरण सार्वजनिक गर्दै सात महिनामा तीन करोड ३४ लाख जनाभन्दा धेरै विदेशी पर्यटकले भ्रमण गरेका […]
बर्दिया । बर्दियाको मधुवन नगरपालिका–३ खातामा हिजो ढिस्कोमा पुरिएर एक जनाको ज्यान गएको छ। मधुवन–३ भगतपुरमा रहेको एकता सामुदायिक वनमा घर लिप्न माटो खन्न गएका बेला स्थानीय ६० वर्षीया भदैया थारुको ढिस्कोमा पुरिएर ज्यान गएको […]
इङलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लगातार छैठौं जित निालको छ। शनिबार सम्पन्न खेलमा सिटीले नट्टिङघम फरेस्टलाई २-० गोल अन्तरले पराजित गरेको हो। सिटीको जितमा फिल फोडेन र इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए। […]
नाइजेरियाको उत्तरपश्चिम जाम्फारा राज्यको एक विश्वविद्यालय र आसपासमा बन्दुकधारीले आक्रमण गरी कम्तीमा २४ छात्रासहित ३० जनाभन्दा बढीलाई अपहरण गरेका छन्।आपराधिक लुटेरा समूहका बन्दुकधारीले आक्रमण गरी तीन वटा महिला छात्रावासमा पसेर त्यहाँ बस्नेहरूलाई लगेको स्थानीयलाई उद्धृत […]
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ ।साथै भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान […]
काठमाण्डौ । सुनको भाउ आज पनि घटेको छ । हिजो तोलामा तीन सय रुपैयाँले घटेको सुनको भाउ आज चार सय रुपैयाँले घटेको हो । सुन आज तोलामा एक लाख १२ हजार एक सय रुपैयाँमा कारोबार […]
काठमाडौं । नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते काठमाडौंमा हुने भएको छ।काठमाडौंको भृकुटीमण्डपमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट असोज ८ गते उद्घाटन हुने अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा […]