काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएको छ । आज भएको खेलमा यूएईले नेपाललाई ६ विकेटले हरायो । नेपालले दिएको १२० रनको सामान्य लक्ष्य यूएईले १७ ओभर २ बलमा ४ विकेट […]
धनगढी । कर्णाली नदीमा नुहाउने क्रममा बगेर दुई बालिका बेपत्ता भएका छन्। बाजुराको जगन्नाथ गाउँपालिका–२ मा सोही ठाउँ बस्ने १५ वर्षीया सोबिना शाह र १३ वर्षीया सन्जुकुमारी शाही कर्णाली नदीमा बेपत्ता छन्। बिहीबार दिउँसो उनीहरूसँगै […]
काठमाडौं । रूसी सेनामा गएकाहरूलाई फर्काउन माग गर्दै उनीहरूको परिवारले माइतीघर मण्डलमा अनसन सुरू गरेका छन्। रूसी सेना आवद्ध भई सम्पर्कबिहीन भएका तथा स्वदेश फर्किन चाहेकालाई फर्काउन माग गर्दै शुक्रबार काठमाडौंको माइतीघरमा परिवारले अनसन सुरू […]
पोखरा । नेपाली कांग्रेसले सर्वोच्च अदालतको फैसला नआएसम्म गण्डकीमा संसद बैठक बहिस्कार गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेसको शुक्रबार बसेको संसदीय दलले संसद बैठक निर्णय गरेको हो । नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज […]
झापा । झापा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। अर्जुनधारा नगरपालिका-११ बस्ने २१ वर्षीय टेकेन्द्र तामाङ पक्राउ परेका हुन्।उनलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो। […]
काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा शुक्रबार नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई जितका लागि १२० रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित […]
काठमाडौं । नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा सत्तारुढ नेकपा (एमाले) ले हीरक महोत्सव आयोजना गर्दैछ। वैशाख १० गते गोदावरीको सनराइज हलमा आयोजना गर्न लागेको महोत्वसमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निम्तो दिइएको एमाले […]
झापा। झापाका विभिन्न स्थानबाट प्रहरीले लागु औषध ब्राउन सुगरसहित ४ जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले बुद्वशान्ति गाउँपालिका–१ का २३ वर्षीय रत्न बहादुर राय, मेचीनगर नगरपालिका–१० […]
नैरोबी । केन्याका सेना प्रमुखको मृत्यु भएको छ । देशको पश्चिम क्षेत्रमा सेनाको एउटा हेलिकप्टर दुर्घटना हुँदा विमानमा सवार सेना प्रमुख जनरल फ्रान्सिस ओमोन्दी ओगोल्लाको मृत्यु भएको बताइएको छ । सो हेलिकप्टरमा ओगोल्लासमेत अन्य ११ […]
काठमाडौँ । नेकपा एमालेले आज शुक्रबार विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ३ बजे बिशेष पत्रकार सम्मेलनको आयोजना गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । […]