२०८१ फागुन १५, बिहिवार , ०७:११:५५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ३६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख […]

बुधवार, वैशाख १२, २०८१

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्ता […]

बुधवार, वैशाख १२, २०८१

वाशिङटन डीसी । अमेरिकाको माथिल्लो सदन सिनेटले युक्रेन, इजरायल र ताइवानलाई ९५ अर्ब डलर बराबरको सहायता प्याकेज अनुमोदन गरेको छ । राष्ट्रपति जो बाइडेनले बुधबार यो प्रस्तावमा हस्ताक्षर गर्न सक्ने अनुमान गरिएको छ । यस […]

बुधवार, वैशाख १२, २०८१

काठमाडौं । दुई पटक एकदिवसीय र टी-२० विश्वकप विजेता वेष्ट इण्डिजको क्रिकेट टिम नेपाल आइपुगेको छ । यो टोलीले नेपाली टोलीसँग ५ टी–२० खेलको सिरिज खेल्नेछ । रोस्टन चेजको कप्तानीमा सिनियर टोलीबाट खेलेका १२ खेलाडीसहित […]

बुधवार, वैशाख १२, २०८१

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय वार्ता सुरू भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र नेपालको दुईदिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेतृत्वको प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता […]

बुधवार, वैशाख १२, २०८१

काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । भेटवार्ता होटल सोल्टीमा भएको हो ।यो भेटवार्तापछि द्विपक्षीय सम्झौता र समझदारी […]

बुधवार, वैशाख १२, २०८१

सुर्खेत । करेन्ट लागेर विद्युत् प्राधिकरण सुर्खेतका एक कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–३, तातापानीका अन्दाजी २८ बर्षीय विशाल केसी रहेका छन्। बराहताल गाउँपालिका–८, कुनाथरी भन्ने ठाउँमा विद्युत् मर्मत गर्ने क्रममा उनलाई मंगलबार […]

बुधवार, वैशाख १२, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप उत्प्रेरित गर्न स्वयंसेवक परिचालन गरेको छ । सामुदायिक विद्यालयमा सरसफाइ, हरियाली, कलात्मक र आकर्षक वातावरण बनाउनका साथै विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप उत्प्रेरित गर्ने […]

बुधवार, वैशाख १२, २०८१

झिलझिले । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको झिलझिलेमा आज बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको में ३ प ५००१ नम्बरको मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको बिएण्डसी अस्पतालका जनसम्पर्क […]

बुधवार, वैशाख १२, २०८१

गाजामा इजरायली आक्रमण र त्यहाँ भेटिएको सामूहिक चिहानबारे संयुक्त राष्ट्रसङ्घले छानबिन गर्न माग गरेको छ । राष्ट्रसङ्घ मानवअधिकार प्रमुखले नासेर र अल–शिफा अस्पतालमा भएको विनाशबाट आफू त्रसित भएको टिप्पणी गर्नुभएको छ । मानवअधिकार प्रमुख भोल्कर […]

बुधवार, वैशाख १२, २०८१