पोखरा । कास्कीको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालयले ८ जनालाई पक्राउ गरेको छ । मंगलबार प्रहरीले उक्त सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, व्यवस्थापक निरु थापा केसी, कर्मचारी सुरेन्द्रमणि पौडेल, […]
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार मध्याह्न १२ः३० बजे नयाँ वानेश्वरस्थित लोत्से हलमा बैठक बस्नेछ । सरकारको नीति तथा कार्यक्रम र संघीय संसदमा जारी अवरोधका […]
काठमाडौं । बुधबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ तोलामा १ लाख ३८ हजार ४ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन प्रतितोला […]
विराटनगर । प्रहरीले भारत लैजाँदै गरेको २५० किलो गाँजासहित एक जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१७ आईसीपी रोडबाट मंगलबार राति साढ ११ बजेतिर काँचो केरा लोड गरिएको प्रदेश १–०२–०२ च ६३३१ नम्बरको पिकअप भ्यानबाट […]
झापा । झापाको डिभिजन वन कार्यालयका दुई वटा कोठामा रक्तचन्दन थन्किएको सत्र वर्ष भयो । विसं २०६३ / २०६४ मा भारतबाट तस्करी हुँदै टाघनडुब्बालगायतका सीमावर्ती क्षेत्रबाट बरामद भएका १९ हजार आठ सय ३२ केजी रक्तचन्दन […]
झापा । नेपालबाट मजदुरीका लागि भारतको कश्मीर पुर्याएर बन्धक बनाइएका ३५ नेपालीको उद्धार गरिएको छ। सर्लाही, महोत्तरी, धनुषाका नेपाली मजदुरहरूलाई दैनिक ११ सय (नेपाली रुपैयाँ) ज्याला पाउने गरी ठेकेदारले जम्मु पुर्याएका थिए। तर, उनीहरूलाई कश्मीरको […]
काठमाडौँ । नेकपा एमाले तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी भएका छन्। उनी स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी निकट नेता हुन्। यहाँ खगराज समूह र एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहबीच प्रतिस्पर्धा भएको […]
काठमाडौं । विनवाडर्स भोलक्यानोजसँगको पहिलो अभ्यास खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । गएराती अमेरिकाको पार्क हिल मैदानमा भएको खेलमा घरेलु टोली विनवाड्र्सले दिएको १९७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट […]
झापा। झापाको दमकबाट लागुऔषध ब्राउनसुगरसहित चार जना पक्राउ परेका छन् । मंगलबार बेलुका दमक–२ स्थित हिमालय माध्यमिक विद्यालय नजिक बाटोमा लागुऔषध विक्री वितरण भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । […]
चितवन । दोलखाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिकाको भटमासेमा मलामी सवार गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो ।दुर्घटनास्थलमा उद्धारकार्य जारी छ […]