२०८३ वैशाख २३ बुधवार , ०२:०५:१७ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

हाम्रो राष्ट्र भाषा नेपालीप्रति हाल आएर चौतर्फी आक्रमण भइरहेको छ । नेपाली भाषा माथिको यो प्रहार केवल कुनै एक पक्ष वा वर्गले मात्र होइन । यस भाषाको लोकप्रियताबाट इष्र्यालु बनेका देशी–विदेशी शक्तिहरु योजनाबद्ध रुपमा लागेका […]

बिहिवार, माघ १६, २०७६

भद्रपुर । भद्रपुर जेसीजको ४४ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । सन् २०१९ का अध्यक्ष अनुज खतिवडाले सन् २०२० का अध्यक्ष डिल्लीराम पोखरेललाई जेसीज चेन पहिर्याउँदै पद हस्तान्तरण गरेका हुन् […]

बिहिवार, माघ १६, २०७६

बुद्धशान्ति ।एरा एभरग्रीन अङ्ग्रेजी माविको २० औँ वार्षिक उत्सव विविध कार्यक्रमका बीच बिहीबार सम्पन्न गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज बाँस्तोलाको अध्यक्षता तथा प्याब्सन झापाका अध्यक्ष एलपी उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षासेवी, […]

बिहिवार, माघ १६, २०७६

कमल । कमल गाउँपालिकाले हात्तीपाइले रोग सम्वन्धी कार्यक्रम गरेको छ । गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बिहीबार जनप्रतिनिधि, कर्मचारी र दलका प्रतिनिधि र संघ संस्थाका प्रतिनिधि बीच कार्यक्रम सञ्चालन गरेको हो । यो पटक झापामा ८ […]

बिहिवार, माघ १६, २०७६

शिवसताक्षी । श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय दूधेमा विहीबार साँझ दीप प्रज्वलन गरिएको छ । विद्यालयले स्वर्ण महोत्सवको पूर्वसन्ध्यामा दीप प्रज्वलन गरिएको हो । शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपाल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा […]

बिहिवार, माघ १६, २०७६

बिर्तामोड । गुरु ब्रह्मा, गुरु विष्णु, गुरुदेवो महेश्वर । गुरु साक्षात, परम ब्रह्मा, तस्मै श्री गुरवे नमः ।। यही गुरुमन्त्रलाई भानु माद्यमिक विद्यालय अर्जुनधारा ५ फूलबारीका पूर्व विद्यार्थीहरुले आज आत्मसात गरेका छन् । सरस्वती पूजाको […]

बिहिवार, माघ १६, २०७६

खोटाङ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी घर भएका शिक्षक ३४ बर्षीय सहदेव राई मृत अवस्थामा फेला परेका छन । मझुवागढी घर भई हाल ऐसेलुखर्क नगरपालिका वडा नं.५ स्थित शिशु माध्यमीक विद्यालय महेश्वरीमा कार्यरत शिक्षक सहदेव […]

बिहिवार, माघ १६, २०७६

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका वडा नं.२ मयुम बस्ने ६० वर्षीया बाटुली सिमखडाको सवारी दुर्घटनाबाट मृत्यु भएको छ । आज बिहान करिब १० बजे चैनपुरभित्र कच्चीबाटोमा नुनढाकीबाट ईटहरीतर्फ आउदै गरेको को १ ख ४२८२ नम्बरको […]

बिहिवार, माघ १६, २०७६

बिर्तामोड । झापाको कनकाई नगरपालिका वडा नं. ९ घैलाडुव्बामा अवस्थित सन्दर्भ बहुउद्देश्यीय सहकारी संस्थाले बिर्तामोडमा बिहीबारबाट सेवाकेन्द्र खोलेर कारोबार शुरु गरेको छ । सरस्वती पूजाको अवसर पारेर बिर्तामोडको शनिश्चरेरोड सिवी कम्प्लेक्समा सेवाकेन्द्र स्थापना गरी कारोबार […]

बिहिवार, माघ १६, २०७६

चितवन । मकवानपुरमा प्रहरीले पिकअप गाडीमा गाँजा र अफिम ओसारपसार गर्दै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गको हेटौडा उपमहानगरपालिका वडा नं.१९ नेवारपानीबाट हेटौडातर्फ जाँदै गरेको बा ३ च ५९९७ नम्वरको पिकअप […]

बिहिवार, माघ १६, २०७६