काठमाडौं । नेकपाको जारी केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी सदस्य भीम रावलले १० बुँदे फरक मत राखेका छन्। चौंथो दिन जारी केन्द्रीय कमिटी बैठकमा रावलले फरक मत राखेका हुन्। रावलले पेश गरेको फरक मतमा भनिएको […]
रुकुम । उपराष्ट्रपति नन्दबहादुर पुनको गृह जिल्ला रोल्पाको परिवर्तन गाउँपालिका–६ मा दर्दनाक घटना घटेको छ । रोल्पाको परिवर्तन गाउँपालिका– ६ भनभनेमा रहेको उपराष्ट्रपति पुनको छिमेकीको घरमा बाँधेर लुटपाट मच्चाइएको छ । यो दर्दनाक घटना माघ […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको कुनैपनि बेला उद्धार गरिने बताएका छन् । ‘कोरोनाभाइसर’को सम्भावित प्रकोप जोखिम नियन्त्रणका सन्दर्भमा शनिबार काठमाडौंमा भएको छलफलमा उनले चीनमा अध्ययनरत् विद्यार्थीहरुलाई फिर्ता […]
बेइजिङ । विश्वव्यापी बन्दै गइरहेको कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेहरुको संख्या शनिबारसम्ममा २ सय ५९ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोना भाइरसबाट प्रभावित हुनेहरुको संख्या भने ११ हजार ७ सय ९१ पुगेको छ […]
नायक अक्षय कुमार र नायिका साराअली खानको सहकार्य पक्का भएको छ । आनन्द एल राईको निर्देशनमा बन्न लागेको चलचित्र ‘अत्रङ्गी रे’मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् । चलचित्रमा धनुषको पनि मुख्य भूमिका रहनेछ । […]
कठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सपना नदेख्नेहरुले केही गर्न नसक्ने बताएका छन् । काठमाडौं महानगरपालिका वडा नं ४ स्थित चुनदेवी क्षेत्र समाजको सामुदायिक भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले भने, ‘अठोट र सपना देख्नु […]
भक्तपुर । भक्तपुर नगरपालिका–२ ख्वप कलेज नजिक चाँगुबाट डेकोचातर्फ आउँदै गरेको बा१३च १०५० नंको सामान बोक्ने गाडी गएराति आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा सोही नगरपालिका ६ बस्ने १७ वर्षीय उज्वल […]
काठमाडौं । ४७ वर्षको सम्बन्ध त्याग्दै बेलायत युरोपियन युनियनबाट बाहिरीएको छ । लामो बहसपछि बेलायत युरोपियन युनियनसँगको संलग्नाताबाट अलग भएको हो । स्थानीय समय अनुसार राती ११ बजे बेलायत सरकारले युरोपियन युनियनबाट अलग भएको घोषणा […]
काठमाण्डौ – सडक पूर्वाधारमा पहिलो सुरुङमार्ग र ‘ओभरफ्लाइ’ बनाउने काम अघि बढाउने तयारी थालिएको छ । सडक यातायातमै नयाँ मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणस्थलमा आवश्यक तयारी अघि बढेको हो । चीनियाँ निर्माण कम्पनीले माटो सम्याउने, आवश्यक सामग्रीको व्यवस्थापन, […]