धुलाबारी । राजवंशी समाज विकास समिति मेचीनगर समितिको छैठौं नगर अधिवेशन शुक्रवार धुलाबारीमा सम्पन्न भएको छ । राजवंशी समाज विकास समिति मेचीनगर संयोजक धर्मलाल राजवंशीको अध्यक्षता तथा प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा […]
इटहरी । इटहरी १० स्थित आमझोकी खण्डमा सडक निर्माणका क्रममा विस्थापितहरुलाई पूर्नस्थापना गरिने भएको छ । इटहरी उपमहानगरले संचालन गरिरहेको वहुबर्षे योजना अन्र्तगत आमझोकी खण्डको सडक कालोपत्रे गर्ने क्रममा पूर्णरुपमा विस्थापित १३ परिवारलाई पूर्नस्थापना कार्यक्रम […]
बिर्तामोड । यहाँस्थित कमनर्स होम फर एजुकेशन (कोहेड) कलेजको २५औं वार्षिकोत्सव तथा नयाँ विद्यार्थीहरुलाई स्वागत गर्ने कार्यक्रम आज सम्पन्न गरिएको छ । विद्यार्थीहरुको प्रतिभा प्रस्तुतिसहित सांगीतिक एवम् मनोरञ्जनात्मक कार्यक्रम, बोर्ड परीक्षामा उत्कृष्ट विद्यार्थी तथा विभिन्न […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा समुदायमा सरकारी वकिल सम्वन्धी एक दिने कार्यक्रम गरिएको छ । जिल्लाका १५ वटै स्थानीय तहमा सरकारी काम कर्तव्य र अधिकारको बारेमा समुदायसँगै बसेर गरिने अन्तक्रिया सुरु भएसँगै शुक्रबार शिवसताक्षी नगरपालिकामा कार्यक्रम […]
बिर्तामोड । कञ्चन इङ्लिस वोर्डिङ स्कूल विर्तामोड ७ विरानको १२ औं वार्षिकोत्सव सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद चम्लागाईंको अध्यक्षता तथा विर्तामोड नगरपालिकाका नगर शिक्षा शाखा प्रमुख तिलचन भण्डारीको प्रमुख आतिथ्यमा भएको […]
कमल । किताबी ज्ञानका साथैै विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप मार्फत क्षमता विकास गर्ने उद्देश्यले निजि तथा आवाशिय विद्यालय अर्गानाइजेसन नेपाल (प्याव्सन)ले शुक्रबारबाट क्षेत्रीयस्तरमा विभिन्न विधाका खेलकुद सुरु गरेको छ । विद्यार्थीहरुमा भएको क्षमतालाई प्रस्फुटन गराउन हरेक […]
काठमाडौं । नोवल कोरोना भाइरससँग जुधिरहेको चीनलाई नेपाल सरकारले एक लाख थान प्रोटेक्टिभ मास्क सहयोग गरेको छ। सरकारको निर्णयानुसार शुक्रबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चिनियाँ राजदूत होउ यान्छीलाई […]
बिर्तामोड । यही माघ २७ गतेदेखि फागुन २ गतेसम्म प्रथम विर्तामोड नगर खेलकुद महोत्सव तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ गरिने भएको छ । बिर्तामोड नगरपालिका खेलकुद विकास समितिले शुक्रबार पत्रकार सम्मेलन गरी सो कुराको […]
बिर्तामोड । गत मंगलबार बिर्तामोड नगरपालिका–२ चारपानेमा भएको एकजनाको हत्या प्रकरणमा साथीभाई बसेर मादक पदार्थ सेवन गर्ने क्रममा भएको बादबिवादपछि हत्या गरेर परालमा जलाइएको पाइएको छ । प्रहरीले घटनामा संलग्न दुईजनालाई पक्राउ गरेपछि मादक पदार्थ […]