काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरूद्धको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालका लागि कुशल मल्लले सानदार प्रदर्शन गरेका छन्। डेब्यु खेलमै उनले अर्धसतक पूरा गरेका हुन्। त्रिवि कीर्तिपुरमा शनिबार भएको खेलमा उनले ४९ बलमा ५० रन […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने कार्यक्रम सुरु भएको छ । शिवसताक्षी नगरपालिकाकी उमपेयर भोजकुमारी नेपाललाई नगर स्वास्थ्य शाखाका संयोजक हरि विमलीले हात्तीपाइले विरुद्धको अल्वेण्डाजोल र डि.ई.सी.नामक औषधी खुवाएर आम औषधी सेवन […]
विराटनगर । जिल्ला अदालत, मोरङले समानन्द यादव हत्या प्रकरणमा जोडिएका जहदा गाउँपालिका–१ का वडाध्यक्ष प्रदीपचन्द्र यादवलाई शुक्रबार पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । जिल्ला अदालत, मोरङका न्यायाधीश तेजबहादुर खड्काको इजलासले वडाध्यक्ष यादवलाई […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुविरुद्धको महाअभियोगको सुनुवाइमा साक्षीको रुपमा प्रस्तुत भएका दुई उच्च अधिकारीलाई बर्खास्त गरेका छन् । उनले युरोपियन युनियनका लागि अमेरिकी राजदूत गोर्डन सण्डल्याण्ड र युक्रेनका सम्बन्धका विज्ञ लेफ्टिनेन्ट कर्णेल एलेक्जेण्डर […]
काठमाडौं । पार्टीलाई बदनाम गराउन सरकार सुनियोजित रुपमा लागेको भन्दै काँग्रेसले त्यसविरद्ध सदन र सडकमा आन्दोलन जारी राख्ने भएको छ । संसदीय दलको शुक्रबार बसेको बैठकले सरकारको प्रभावमा संवैधानिक निकाय सञ्चालन भइरहेको निष्कर्ष निकालेको हो […]
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले यमनमा अमेरिकी सेनाले गरेको आतंकवाद विरोधी अभियानमा अल कायदा नेता कासिम अल–रिमी र उनका सहायक अयमान अल जवाहिरीको मृत्यु भएको घोषणा गरेको छ । ह्वाइट हाउसले शुक्रबार उक्त जानकारी गराएको […]
बैतडी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बिहानै लगातार दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ। पहिलो धक्का बिहान ५ः१५ बजे र दोस्रो ६ः४६ बजे महसुस गरिएको हो। भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहका […]
भद्रपुर । झापामा पहिलोपटक बहुभाषिक साहित्य संगीत कला केन्द्रले १० वटा समुदायलाई एउटै मञ्चमा उभ्याएर प्रथम साहित्य गोष्ठी गरेको छ । शुक्रवार चन्द्रगढीमा आयोजित गोष्ठीमा लोपोन्मूख जातिको सूचीमा रहेको किसान, सन्थाल, मुश्लिम, मारवाडी, बंगाली, थारु, […]
बिर्तामोड । सदस्य संख्याको आधारमा झापाको चौथो उत्कृष्ट सहकारी संस्था सिम्रिक साकोसले सहकारी तथा गैर सहकारी क्षेत्रका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै शुक्रबार आफ्नो नवौं वार्षिकोत्सव मनाएको छ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रही १७ वटा […]
भद्रपुर । कवि हरिप्रसाद न्यौपानेको काव्य महावीर कर्ण विमोचन गरिएको छ । भाषाविद चूडामणि रेग्मीले चन्द्रगढी स्थित लेखनाथ पुस्तकालयको सभाहलमा न्यौपानेको दोस्रो महाकाव्यका रूपमा प्रकाशित महावीर कर्णको विमोचन गरेका हुन् । लेखनाथ पुस्तकालयको शुक्रवारे कार्यक्रम […]