कञ्चनपुर । जिल्ला अदालत कञ्चनपुरले तीन वर्षीया छोरीको बलात्कारपछि हत्या गर्ने बुवालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ । जिल्ला अदालत कञ्चनपुरका श्रेस्तादार हरिकृष्ण हरिकृष्ण अवस्थीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नंं.१८ स्थित […]
एजेन्सी । भारतको गुजरातस्थित भुज शहरमा एक कलेजका विद्यार्थी महिनावारी भए नभएको परीक्षण गर्न जबर्जस्ती अण्डरवेयर खोल्न लगाइएको आरोप लागेको छ । श्री सहजानन्द गर्ल्स इन्स्टिच्युट (एएजीआई) का होस्टेल प्रमुखले प्रधानाध्यापकलाई केही युवतीले महिनावारीका बेला […]
मानव अधिकार तथा कानूनी शासनको महाअधिकारपत्र मानिने बेलायतको म्याग्नाकार्टाको सक्कलप्रति चोर्ने प्रयास भएको छ । सन् १२१५ मा प्रकाशित म्याग्नाकार्टाको सक्कल प्रति चोरी गर्ने प्रयास गरेको भन्दै ४७ वर्षका मार्क रोएडेन नामक व्यक्तिलाई पक्राउ गरिएको […]
जनकपुरधाम । प्रदेश २ को सत्ता साझेदार राष्ट्रिय जनता पार्टी (राजपा)का नेता कार्यकर्ताले आफ्नै मन्त्रीलाई कालोमोसो दल्ने प्रयास गरेका छन् । प्रदेशका समाजिक विकास मन्त्री नवलकिशोर साहलाई आज बिहान जनकपुरधाममा कालोमोसो लगाउने प्रयास गरेका हुन् […]
विराटनगर । प्रदेश १ सरकार गठन भएको दुई वर्ष पूरा भएको छ ।दुई बर्ष पूरा भएको अवसरमा प्रदेश १ सरकारले आफ्नो कामको समीक्षा गदै सरकारको दुई वर्षे कार्यकाललाई उपलब्धीपूर्ण मानेको छ । उसले संघीयता कार्यान्वयसँगै […]
गएको तीन वर्षदेखि प्रेममा रहेका नेपाली फिल्मका ‘लभ बर्डस्’ अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको विवाहको मिति टुंगो लागेको छ । गएको महिना उनीहरु फागुन १७ गते बैबाहिक जीवनमा बाँधिन लागेको खबर बाहिरिएको […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफू नेतृत्वको सरकारले २ वर्ष पूरा गरेको अवसरमा प्रतिनिधिलाई विशेष सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा ओलीले सत्ता सञ्चालनको ७ सय ३१ दिनमा सरकारले उल्लेखनीय काम गरेको दावी […]
काठमाडौं । प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नंं.९ बाट ६ लाख २५ हजार रुपैयाँ नगदसहित १६ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । तारकेश्वर नगरपालिका वडा नंं.९ को शुभकामना चोकमा रहेको केशव पाण्डेको घरमा जुवा खेल्दै […]
विराटनगर । मोरङमा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । मोरङमा आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सिराहा सुखीपुर […]
म्यानचेस्टर सिटीलाई युरोपियन क्लब प्रतियोगिताका आगामी दुई सिजनमा प्रतिवन्ध लगाइएको छ । प्रिमियर लिग क्लब सिटीलाई आगामी दुई सिजनका लागि युरोपेली प्रतियोगिता खेल्न प्रतिबन्ध लगाइएको हो । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले इंग्लिस प्रिमियर लिग […]