२०८३ वैशाख २२ मङ्गलवार , ०६:०७:३२ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौँ । त्रिभुवन आर्मी क्लबलाई १—० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको च्याम्पियन बनेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलको ३३ औं मिनेटमा उपहार पाएको गोलले नै मच्छिन्द्रलाई यो […]

शनिवार, फागुन ३, २०७६

बाहुनडाँगी । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले खेलकुदले सबै वर्ग र क्षेत्रलाई एकताको सूत्रमा बाँध्ने बताएका छन् । १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद अन्तर्गत मेचीनगरस्तरीय छनौट प्रतियोगिताको शनिबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् […]

शनिवार, फागुन ३, २०७६

बुद्धशान्ति । बुद्धशान्ति ४ स्थित मुनामदन एकाडेमीको २२औँ वार्षिक उत्सव विभिन्न सांस्कृतिक कार्यक्रमका साथ शनिबार सम्पन्न भएको छ । विद्यालयका कोअर्डिनेटर दीपक गौतमको सभापतित्व तथा सीतारमेश बहुमुमी क्याम्पस बुधबारेमा क्याम्पस प्रमुख केशव ढुंगेलको प्रमुख आतिथ्यतामा […]

शनिवार, फागुन ३, २०७६

– आजबाट मेरो नेतृत्वमा गठित नेपाल कम्युनिष्ट पार्टीको सरकारले सत्ता सञ्चालनको ७ सय ३१ दिन अर्थात दुईबर्ष पूरा गरेको छ । लामो समयसम्म ७÷८ महिनाको अवधिमा सरकार फेरिइरहने विगतको अस्थिरतालाई ध्यानमा राख्दा, हाम्रो देशमा एउटै […]

शनिवार, फागुन ३, २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत वेवसाइट केपीशर्माओलीडटकम (kpsharmaoli.com) मा पोर्न भिडियो अपलोड भएको पाइएको छ । व्यक्तिगत जानकारी समेटिएको ओलीको सो वेभसाइटको डोमेन एक्पाएर भएपछि अन्य व्यक्तिले पुनः दर्ता गरी पोर्न भिडियो अपलोड […]

शनिवार, फागुन ३, २०७६

काठमाडौं । चीनको वुहानबाट नेपालीलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चीनतर्फ उडेको छ । आज उडेको विमान आइतबार बिहानै त्रिभुवन विमानस्थलमा अवतरण गर्ने छ । हिजो शुक्रबार क्वारेन्टाइनमा राख्न तयार गर्नुअघि सरकारले रिहर्सल […]

शनिवार, फागुन ३, २०७६

शिवसताक्षी । झापाको शिवसताक्षीमा सञ्चालित बुटिक तथा मेटलका चुरामा स्टोन भर्ने तालिमको शनिबार समापन गरिएको छ । प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रम प्रदेश नं. १ अन्तर्गत शृजनशील गोदावरी महिला विकास समाजको आयोजनामा सञ्चालिन पाँच दिवशीय […]

शनिवार, फागुन ३, २०७६

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग २०७६ को उपाधि मछिन्द्र क्लबले जितेको छ । अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले हराएर इतिहास रच्दै मछिन्द्र क्लबले उपाधि जितेको हो । दशरथ रंगशालामा भएको […]

शनिवार, फागुन ३, २०७६

फागुन ३० गते रिलिज हुने ‘नीरफुल’को पहिलो गीत रिलिज भएको छ। फूलमान बलको निर्देशकिय डेब्यू सिनेमाको ‘तिमी बदनामी बदनामी’ बोलको गीतमा अभिनेत्री रेखा थापा फिचर भएकी छन्। यस गीतलाई निर्देशक बलको शब्दमा संगीतकार अर्जुन पोखरेलले […]

शनिवार, फागुन ३, २०७६

आईसीसीले सार्वजनिक गरेको नयाँ टी-२० को विश्व वरीयतामा नेपालबाट दुई महिला खेलाडीले स्थान बनाएका छन । जसमा अलराउण्डरमा नेपालकी सिता रानामगर ६२ औँ स्थानमा छिन् । उनको ६८ रेटिङ पोइन्ट पाएकी छिन् । ब्याटिङमा पनि […]

शनिवार, फागुन ३, २०७६