२०८२ साउन ६, मङ्गलवार , ०७:२५:१९ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

नवलपुर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले पार्टी होइन, पार्टीले सरकार चलाउने बताएका छन् । जनयुद्धका बेला ‘बन्दुकले पार्टी होइन, पार्टी बन्दु चलाउने हो’ भन्ने गरिएको स्मरण गर्दै उनले भने, […]

शुक्रवार, माघ १०, २०७६

ललितपुर । ललितपुरबाट प्रहरीले हात्तीको दाह्रासहित एक जनालाई पक्राउ गरेको छ । सिरहाको धनगढीमाई नगरपालिका वडा नंं.१ मेदनिपुर घर भइ ललितपुरको कुपोण्डोल बस्ने ३७ वर्षीय ताराकान्त चौधरी लगनखेल बसपार्कबाट एक थान हात्तीको दाह्रासहित पक्राउ परेका […]

शुक्रवार, माघ १०, २०७६

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत पहिलो सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । यही माघ २२ देखि २९ गतेसम्म टियु मैदान कीर्तिपुरमा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ का लागि […]

शुक्रवार, माघ १०, २०७६

काठमाडौं । अमेरिकाले जारी गरेको एउटा नयाँ नियमले त्यहाँको भिषा लगाउने र उतै बस्ने मानसिकता रहेका नेपाली सर्वसाधारण र सेलिब्रिटी पनि प्रभावित हुने भएका छन् । विदेश मन्त्रालयले गर्भवती महिलाहरूलाई बच्चा जन्माउन अमेरिका जाने क्रमलाई […]

शुक्रवार, माघ १०, २०७६

काठमाडाैं । नेपाल एअरलाइन्सका २५ जना पाइलटले सामूहिक राजीनामा दिएका छन् । विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरूले तीन महिनाको समय दिएर व्यवस्थापनसमक्ष राजीनामा पत्र बुझाएका हुन् । व्यवस्थापनको काममा […]

शुक्रवार, माघ १०, २०७६

धरान । पातलो शरिर, झुस्स दारी पालेका, उमेर सायदै २५ कटेको छैन् । झट्ट हेर्दा उनी हेभी मोटरसाईकल कुदाउन सक्दैैनन् की जस्तो लाग्छ । तर हामीले आंकलन गरेभन्दा फरक छन्,उदयपुर त्रियुगा नगरपालिकाका चित्रकुमार कार्की । […]

शुक्रवार, माघ १०, २०७६

काठमाडौं । काठमाडौंमा नेपाली सेना र अमेरिकी सेनाको एक महिना संयुक्त अभ्यास हुने भएको छ । आगामी फागुन ५ गतेदेखि संयुक्त सैन्य अभ्यास शुरु हुने नेपाली सेनाको स्रोतले जानकारी दिएको छ । काठमाडौंको छाउनी र […]

शुक्रवार, माघ १०, २०७६

बिर्तामोड। पाइला–पाइलामा उपभोक्ता ठगिन थालेको शुक्रबार बिर्तामोडमा आयोजित एक कार्यक्रममा सहभागी सरोकारवालाले औल्याएका छन् । पछिल्लो समय ठगी बढेसँगै उपभोक्ताका अधिकार हनन भइरहेको उनीहरुले बताए । जिल्ला समन्वयन समिति झापाका प्रमुख सोम पोर्तेलको अध्यक्षतामा भएको […]

शुक्रवार, माघ १०, २०७६

काठमाडौं । नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच पार्टी विवाद समाधानका लागि अन्तिम गृहकार्य जारी छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा विहान १० बजेदेखि नेताहरुबीच छलफल चलिरहेको छ । सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति […]

शुक्रवार, माघ १०, २०७६

कास्की । गण्डकी प्रदेश सभाका सांसद दीपक “मनाङे” भनिने राजीव गुरुङबारे प्रहरीले म्याद थप गरेर अनुसन्धान अघि बढाउने भएको छ । नेपाल फुटबल सङ्घ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट र दुर्व्यवहार गरेको अभियोगमा सांसद […]

शुक्रवार, माघ १०, २०७६