२०८२ पौष ६ आइतवार , ०७:१८:०७ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

शिवसताक्षी । महाशिवरात्रीको अवसरमा शिवसताक्षीको दूधेमा आयोजित भजन गायन प्रतियोगितामा श्री राष्ट्रिय रमणीय परिवार प्रथम भएको छ । शिव पाञ्चायन मन्दिर विकास समितिको आयोजनामा भएको प्रतियोगितामा श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका भाई बहिनीहरुको भजन […]

शनिवार, फागुन १०, २०७६

शिवसताक्षी । तेस्रो सताक्षी गोल्डकपको भोली आइतबार हुने फाइनल खेलमा उपाधि रक्षाका लागि मच्छिन्द्र फुटबल क्लब र थ्रि स्टार क्लब भिड्दै छन् । शिवसताक्षीको झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा शनिबार भएको प्रि–म्याच कन्फरेन्समा […]

शनिवार, फागुन १०, २०७६

नवलपुर । नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसमेत एमसीसी सम्झौता परिमार्जन गर्ने पक्षमा रहेको बताएका छन् । नेकपा गण्डकी प्रदेशको आन्तरिक कार्यक्रममा सहभागी हुन आज बिहान नवलपुर आइपुगेका अध्यक्ष प्रचण्डले आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री […]

शनिवार, फागुन १०, २०७६

रौतहट । आफ्नै क्लिनिककी एक महिला सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोपमा रौतहटका कार्यरत एक अहेबलाई प्रहरीले पक्राउ गरेको छ । मौलापुर नगरपालिका वडा नं.५ घरभई हाल गरुडा ४ स्थित अर्चना पोेलिक्लिनिक एवं रिसर्च सेन्टर सञ्चालन […]

शनिवार, फागुन १०, २०७६

एजेन्सी । बलिउडकी सुन्दर अभिनेत्री शिल्पा शेट्टी ४४ वर्षको उमेरमा दोस्रो बच्चाकी आमा बनेकी छिन् । उनी शुक्रबार महाशिवरात्रिको दिन छोरीकी आमा बनेकी हुन् । शिल्पाले आफ्नी छोरीको नाम समिशा शेट्टी कुन्द्रा राखेकी छिन् । […]

शनिवार, फागुन १०, २०७६

कैलाली । कैलालीमा बसको ठक्करबाट घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते डडेल्धुराको आलिताल गाउँपालिका वडा नं.८ का २२ वर्षीय डम्बर भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । […]

शनिवार, फागुन १०, २०७६

लहान । प्रदेश २ सरकारले उच्च प्राथमिकताका साथ सञ्चालन गरेको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई ती महिना निःशुल्क इन्टरनेट सेवा दिन सिरहामा सुरु गरिएको छ । ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत […]

शनिवार, फागुन १०, २०७६

बलिउड नायिका अनन्या पाण्डेले यो बर्ष मात्र ‘फिल्मफेयर अवार्ड’ जितिन् । उनले चलचित्र ‘स्टूडेन्ट अफ दि इयर’बाट नव–नायिकाको अवार्ड प्राप्त गरेकी हुन् । अनन्याको क्रेज बलिउडमा अहिले ह्वात्तै बढेको छ । एकपछि अर्को चलचित्रमा उनलाई […]

शनिवार, फागुन १०, २०७६

काठमाडौं । चीनमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको प्रभाव नेपाली बजारमा सुनदेखि लसुनसम्ममा परेको छ । चीनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले गत १५ माघमा चीनबाट प्रवेश हुने नाका बन्द गरेको थियो । नेपाली […]

शनिवार, फागुन १०, २०७६

बिर्तामोड । भूपाल बस्नेत एउटा यस्तो सामाजिक व्यक्तिको नाम हो, जो अरुको दुःखमा देवताको रुप धारणा गरेर आफूले गर्न सक्ने सहयोग गर्न कहिले पछी हट्दैन्न । सामाजिक कार्य गर्न भनेपछि हुरुक्कै बस्नेतले सोही क्रममा झापाको […]

शुक्रवार, फागुन ९, २०७६