२०८२ मंसिर ११, बुधवार , ०२:१४:२१ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनरत एक छात्रा क्याम्पसको कोठाभित्रै बलात्कृत भएकी छन् । क्याम्पसमा अध्ययनरत एक छात्रले बिहान कक्षा शुरु हुनुअघि नै कोठामा कोही नभएको मौका छोपेर जबरजस्ती यौनसम्पर्क गरेको उजुरी पीडित छात्राले प्रहरी समक्ष […]

बिहिवार, फागुन ८, २०७६

नेपालको विभिन्न भागका निर्माण कार्यको ठेक्का लिई लामो सयमसम्म विकास निर्माण कार्य अलपत्र पारेको भन्दै विभिन्न ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो । कालोसूचीमा पर्नेमा पप्पु कन्स्ट्रक्सनसहित ६ […]

बिहिवार, फागुन ८, २०७६

बाजुरा । बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सीमानामा केन्द्रबिन्दु बनाई बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएकोे भूकम्प मापन केन्द्र सुर्खेतले […]

बिहिवार, फागुन ८, २०७६

शिवसताक्षी । शिवसताक्षीको दूधेमा सतासीधाम खानेपानीको ओभरहेड ट्यांकीको बुधबार शिल्यान्यास गरिएको छ । ओभरहेड ट्यांकीको प्रतिनिधिसभा सांसद एलपी साँवा र प्रदेश सांसद झलकसिं दर्लामीले संयुक्त रुपमा शिल्यान्यास गरेका हुन् । प्रदेश नं १ सरकारको दातृ […]

बुधवार, फागुन ७, २०७६

बुद्धशान्ति । बुद्धशान्तिमा जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको तयारी गरिएको छ। गाउँपालिका वडा नं. ४ सट्टाभर्नामा सृजनशिल युवा समाजको आयोजनामा नकआउट फुटबाल प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा जिल्ला फुटबल संघ झापा र रेफ्री संघ […]

बुधवार, फागुन ७, २०७६

भद्रपुर । झापाको भद्रपुरमा जिल्ला स्तरीय राजवंशी नकआउट फुटबल प्रतियोगिता बुधवारदेखि सुरु भएको छ । घोडामारा राजवंशी युवा क्लबले भद्रपुर ९ स्थित घोडामाराको खेल मैदानमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले गरेका […]

बुधवार, फागुन ७, २०७६

भद्रपुर । भद्रपुर ४ झापा चौक स्थित इस्ट पोइन्ट अंग्रेजी माध्यमिक विद्यालयको दोस्रो वार्षिक उत्सव तथा अभिभावक भेलाको अवसर पारेर १५ लाख लगानीमा तयार पारिएको पुल नगरपालिकालाई हस्तान्तरण गरिएको छ । विद्यालय अभिभावक संघका अध्यक्ष […]

बुधवार, फागुन ७, २०७६

सुरुङ्गा । ७० औं प्रजातन्त्र दिवसको अवशर पारेर कनकाई नगरपालिका ५ स्थित विपि वन वाटिकामा प्रजातन्त्रका सेनानी विपि कोइरालको पूर्णकदको शालिक अनावरण गरिएको छ । कनकाई नगरपाकिलाको १३ लाख १३ हजार रुपैँयाको लागतमा निर्माण गरिएको […]

बुधवार, फागुन ७, २०७६

शिवसताक्षी । प्रजातन्त्र दिवसमा झापाको शिवसताक्षीमा बुधबार साँझ दीप प्रज्ज्वलन गरिएको छ । सतासीधाम जेसीजको आयोजनामा ७० औं प्रजातन्त्र दिवसको अवसरमा शिवसताक्षीको दूधेमा शान्तिका लागि दीप प्रज्ज्वलन गरिएको हो । दीप प्रज्ज्वलको क्रममा शिवसताक्षी नगरपालिकाकी […]

बुधवार, फागुन ७, २०७६

शिवसताक्षी । ए डिभिजन लिग विजेता मच्छिन्द्र फुटबल क्लब सताक्षी गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा गोर्खा वइज रुपन्देहीलाई २–१ गोल अन्तरले पछि पार्दै मच्छिन्द्र फुटबल क्लब सेमीफाइनलमा प्रवेश गरेको हो । […]

बुधवार, फागुन ७, २०७६