२०८२ कार्तिक ५, मङ्गलवार , १२:०४:२८ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

एजेन्सी । पाकिस्तानको कराँची शहरको केमारी इलाकामा रहस्यमयी ग्यास लिक हुँदा एक दर्जन बढी व्यक्तिको मृत्यु भएको छ । तर अहिलेसम्म यो ग्यासको स्रोत पत्ता लाग्न सकेको छैन । सिन्ध प्रान्तको स्वास्थ्य विभागले बताए अनुसार […]

बुधवार, फागुन ७, २०७६

झापा । नेपाल प्रहरीको इन्सपेक्टर बनेर असईमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका घर भएका २२ वर्षीय विजय वाग्ले रहेका छन् […]

बुधवार, फागुन ७, २०७६

निर्माण अगावैदेखि स्टारकास्टका कारण चर्चामा रहेको छेतेन गुरुङ र सन्तोष सेन निर्देशित यस वर्षको प्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ को अहिले धमाधम विदेश राइट्स विक्री भैरहेको छ । हालै नर्थ अमेरिकाका क्यानडा, मेक्सिको र अमेरिकाका लागि […]

बुधवार, फागुन ७, २०७६

धरान । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धरान उपमहानगरपालिकाको भानुचौकमा राष्ट्रिय झण्डा फहराएका छन् । भानुभक्तको मूर्ति नजिकै उपमहानगरपालिकाको तर्फबाट आयोजित कार्यक्रममा देउवाले झण्डोत्तोलन गरेका हुन् । काठमाडौंको माइतीघरकै झल्को आउने गरी भानुचोकमा राष्ट्रिय […]

बुधवार, फागुन ७, २०७६

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको विकास र समृद्धिको एजेण्डालाई साकार बनाउन लागि परेको दाबी गरेका छन् । उनले सरकार गठन भएको दुई वर्षलाई संघीयता कार्यान्वय र विकासको आधार वर्ष भएकाले […]

बुधवार, फागुन ७, २०७६

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सस्तो रमझमले भ्रमण वर्ष सफल नहुने बताएका छन् । आज अर्थ समितिले बैठकमा समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भटट्टराईले अत्यावश्यक पुर्वाधार बनाउने हो भने पर्यटक स्वतः आकर्षित हुने बताए । […]

बुधवार, फागुन ७, २०७६

अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ । प्रहरीले दुबै बिमानमा एकएक जना पाइलट र एकएक जना यात्रु सवार रहेको जनाएको छ । […]

बुधवार, फागुन ७, २०७६

बैतडी । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यलय पाटन बैतडीका निमित्त डिभिजन प्रमुख सुरेशराज भट्ट १ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रहरी निरीक्षक विनोद श्रेष्ठको टोलीले आज बिहान ९ […]

बुधवार, फागुन ७, २०७६

काठमाडौं । सरकारको समृद्धिको यात्रामा नकारात्मकता फैलाएर अवरोध गर्न खोजिएको गुनासो प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । अवरोध भए पनि त्यसलाई परास्त गरेर अघि बढ्ने उनले बताए । ‘समृद्धिको दिशामा अघि बढिरहे पनि वैदेशिक […]

बुधवार, फागुन ७, २०७६

डेढ साताअघि पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना सानेपा हाइटस्थित घरभित्रै मृत फेला परिन् । घटना अनुसन्धानका क्रममा फेला परेका केही नयाँ तथ्यसहित प्रहरीले विवरण सार्वजनिक गरेको छ । गम्भीर प्रश्न छ – कामदार विजय एक्लैले […]

बुधवार, फागुन ७, २०७६