कमल । कमल गाँँउपालिका ३ सानो केर्खामा दुई दिवशीय निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ९६ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । सेना दिवसको अवसरमा श्री नम्वर २१ वाहिनी अड्डा तोपगाछी व्यारेक र श्री नयाँ श्रीनाथ […]
भद्रपुर । नेपाल विद्यार्थी संघ झापाले कचनकवल २ की बालिका विष्णुमाया कार्कीको मृत्यु रहस्यमय हत्या हुन सक्ने भन्दै हत्यारा खोजी गरी कारवाही गर्न माग राख्दै झापाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । संघका […]
बिर्तामोड । मच्छिन्द्र फुटबल क्लबबाट लिग खेल्ने खेलाडीहरुलाई बिर्तामोडमा आयोजित कार्यक्रमका बीच सम्मान गरिएको छ । वीरता जेसीज, वडी ग्यारेज र तामा (नेपाली भान्सा)ले बिर्तामोडको तामा (नेपाली भान्सा) मा आयोजित कार्यक्रमका वीच उनीहरुलाई सम्मान गरेका […]
शिवसताक्षी । शिवसताक्षीमा जारी तेस्रो सताक्षी गोल्डकपको पहिलो सेमीफाइनल खेलमा थ्रि स्टार क्लब फाइनलमा प्रवेश गरेको छ । आयोजक सतासीधाम स्पोर्टिङ्ग क्लबलाई ३–१ गोल अन्तरले पछि पार्दै थ्रि स्टार क्बल काठमाण्डौ फाइलनमा प्रवेश गरेको हो […]
बिर्तामोड । मनकामना बहुमुखी क्याम्पस बिर्तामोडमा बि.एस.डब्लु संकायमा अध्ययनरहत विद्यार्थीहरुले आज र्याली सम्पन्न गरेका छन् । सामाजिक न्याय दिवसको अवसरमा “असमानता र दूरीलाई कम गर्दै सामाजिक न्यायको पहुँचमा वृद्धि गर्ने” नारासहित निक्लेको उक्त र्यालीले बिर्तामोडको […]
बिर्तामोड । झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सामाजिक अपराध, कानूनी प्रक्रिया र प्रहरी कार्यहरूको सुरक्षाका बारेमा प्रशिक्षण कार्यक्रम आज सम्पन्न गरेको छ । संस्था अन्तरगत शिक्षा उपसमितिको आयोजनामा बिर्तामोडको इन्द्रेणी […]
आज फागुन ८ गते, हाम्रा पिताजी पण्डित तोयानाथ रिमालको देहावसान भएको १२औं पुण्यतिथी । २०७६ माघ २६ गते पूर्णिमाको दिन उहाँको असामयिक निधन भयो । आफ्नो सहोदर कान्छो भाइको देहावसान भएको छैटौं दिन उहाँको पनि […]
बिर्तामोड । बिर्तामोडस्थित बिराट अर्जुन उपभोक्ता सहकारी संस्थाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस उपशाखा बिर्तामोडको प्राविधिक सहयोगमा भएको रक्तदानमा २४ जना महिलासहित १२० जनाले रगत दान गरेका थिए । संस्थाका अध्यक्ष […]
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गर्दै आज संसद बैठक अवरुद्ध गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बाँस्कोटाले कमिसनबारे कुराकानी […]
काठमाडौं । तीर्थयात्राका लागि भारत गएका ६ जना नेपालीको दुर्घटनामा मृत्यु भएको छ । सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम द हिन्दूले […]