२०८२ मंसिर ११, बुधवार , ०६:०४:३० बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप बनाएको अमेरिकाको एउटा कम्पनीले दाबी गरेको छ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप प्रयोगका गर्ने गरी तयार भएको अमेरिकी बायोटेक फर्म मोडर्नाले जनाएको छ । कोरोना भाइरसको खोप बनाएर […]

बुधवार, फागुन १४, २०७६

काठमाडौं । केरा खाएर यता उता बोक्रा फाल्ने तपाईको बानी छ भने त्यसलाई बदल्नुहोस । किनभने केराको बोक्रामा भरपूर मात्रामा पोषक तत्व र कार्बोहाइड्रेट हुन्छ । थाहा पाइराख्नुहोस यसका ६ उपयोग विशेषज्ञका अनुसार केराको बोक्रालाई […]

बुधवार, फागुन १४, २०७६

काठमाडाै‌ । पूर्वी तथा मध्य भू–भाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभावको कारण देशको अधिकांस स्थानहरुमा सामान्य देखि पूर्ण बदलीको अवस्था छ । देशका मध्य र पूर्व थोरै स्थानमा मेघ गर्जन र […]

बुधवार, फागुन १४, २०७६

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको ‘इन्डो प्यासिफिक रणनीति’(आईपीए) विश्व हितमा रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणको दोस्रो दिन आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले यस्तो धारणा बाहिर ल्याएका हुन् । उनले […]

बुधवार, फागुन १४, २०७६

भूकम्पले क्षतिग्रस्त नेपाली सेनाको मुख्यालय निर्माणमा खटिएका सब कन्ट्रयाक्टर र कामदारले पैसा नपाएपछि आन्दोलनमा उत्रिएका छन् । २ वर्ष ९ महिनामा निर्माण सम्पन्न भएको उक्त भवन हस्तान्तरण भएको पनि लामो समय बितिसक्दा पनि निर्माण कार्यमा […]

बुधवार, फागुन १४, २०७६

हावाको गुणस्तर मापन गर्दै आएको स्वीस तथा अमेरिकी कम्पनी आइक्युएयरले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार नेपालको प्रदुषण सन् २०१९ मा घटेको छ । प्रतिवेदनले गत वर्ष नेपालको जनसंख्याको आधारमा हुने प्रदूषण घटेको देखाएको हो । आइक्युएयरले […]

बुधवार, फागुन १४, २०७६

काठमाडौं । टाल्दै गयो, भ्वाङ पनि बढ्दै १ सरकारले कर्मचारी समायोजन त टुग्यायो तर स–साना कानुनी छिद्रको फाइदा उठाएर कर्मचारी धमाधम राजीनामा ठोकेर हिंड्न थाले । संघबाट एक तह बढुवा भएर प्रदेश तथा स्थानीय तहमा […]

बुधवार, फागुन १४, २०७६

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीको उत्तरपूर्वी क्षेत्रमा तीन दिनअघि भएको प्रदर्शन भड्किँदा पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । झडपमा परी डेढ सयभन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ठूलो मात्रामा […]

बुधवार, फागुन १४, २०७६

मेचीनगर । मेचीनगर नगरपालिका वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि वडा नं.१२(ख)ले जितेको छ । मंगलबार सम्पन्न फाइनलमा खेलमा वडा नं.११लाई २६–२४,२५–१७,२०–२५,२५–२३ को सेटमा पराजित गर्दै वडा नं.१२ (ख) ले नगद ५१ हजारसहित ट्रफी मेडल र प्रमाण […]

मङ्गलवार, फागुन १३, २०७६

बिर्तामोड । ग्यालेक्सी फिटनेस बिर्तामोडले आफ्नो चौथो वार्षिकोत्सव मनाउँदै ग्यालेक्सी इन्टरपावर लिफ्टिङ प्रतियोगिता सम्पन्न गरेको छ । फिटनेस संस्थामा आवद्ध शारीरिक सुगठनका खेलाडीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले खुल्ला डेटलिफ्ट र वेञ्चप्रेस प्रतियोगिताको आयोजना गरेको सञ्चालक […]

मङ्गलवार, फागुन १३, २०७६