बिर्तामोड । एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमी बिर्तामोडले आयोजना गरेको तेस्रो एभरेष्ट कप २०७६ को उपाधि इष्ट होराइजन इङ्लिस बोर्डिङ स्कूल धुलाबारीले चुमेको छ । विद्यालयको खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा लिटल फ्लावर्स इङ्लिस स्कूल […]
काठमाडौं । सरकारको प्रवक्तामा अर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएसँगै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई सरकारको प्रवक्तामा नियुक्त गर्ने निर्णय भएको हो । सेक्युरिटी प्रेस खरिदसम्बन्धी […]
काठमाडौं । चीनबाट अवैध रुपमा नेपाल भित्रिएको सुन बरामद गरी बाँडफाँड गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवाको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ जना प्रहरीलाई निलम्बनको निर्देशन दिएको छ । केरुङबाट […]
बुद्धशान्ति । जोईन्ट हेण्ड युथ सोसाईटी बुद्धशान्ति झापा शव बाहन खरीदको अन्तिम तयारीमा जुटेको छ । करीब १ बर्ष देखी शव बाहन खरीदको योजना लिएर अगाडि बढेको सोसाईटीले आउँदो नयाँ वर्षमा शव बाहन खरीद गर्ने […]
कमल । झापाको कमल गाँँउपालिकामा हुन लागेको साँस्कृतिक महोत्सव २०७६ सम्पूर्ण तयारी पुरा भएको छ । महोत्सव मुल आयोजक समिति बुधबार केर्खामा पत्रकार सम्मेलन गरी महोत्सवको सम्पूर्ण तयारी भएको जनाएको हो । नेपाल सरकार संस्कृति, […]
भोजपुर । स्थानीयबाट सुरक्षा खतरा बढेको भन्दै सप्तकोशी नदीमा बन्द भएको जल यातायातको रूपमा सञ्चालित मोटरबोट (पानी जहाज) सञ्चालनमा आएको छ । स्थानीयबासीले राखेको रोजगारी र भाडामा सहुलियतको माग पूरा हुने भएपछि साना पानी जहाज […]
मेकअप गर्दैमा अनुहारको चमक आउने होइन । मेकअपले त केवल अनुहारको दाग, चाउरीपन आदि ढाकछोप गर्ने हो । अर्थात मेकअप भनेको अस्थायी विधी हो, अनुहारलाई आकर्षक देखाउने । यद्यपि अनुहारलाई मेकअप बिना नै कसरी चम्किलो, […]
झापा । नेपाल पत्रकार महासंघ झापाले आज बिर्तामोडमा अनलाइन पत्रकारिताका सम्बन्धी अन्तरक्रिया गरेको छ । बिर्तामोड नगरपालिकाको वित्तीय सहयोगमा आयोजित अन्तरसम्वादमा सञ्चार विज्ञ भानुभक्त आचार्य र अनलाइन खबर डटकमका सम्पादक अरुण बरालले सहजीकरण गरेका हुन् […]
कमल । कमल गाउँपालिका वडा नम्वर ३ सानोकेर्खाका स्थानिय हात्ती पीडितलाई बुधबार कमल गाउँपालिकाले साइरन वितरण गरेको छ । जंङ्गली हात्तीका कारण त्रसित बनेका स्थानिय बासीलाई हात्ती खेदाउन सहज होस भन्ने उद्देश्यले साइरन तथा प्रदान […]