कनकाई । साहित्यकार प्रयागराज काफ्लेको कविता संग्रह ‘भुईं मान्छे’को शनिबार लोकार्पण गरिएको छ । कनकाई प्रतिभा प्रतिष्ठान सुरुङ्गाको मासिक साहित्यिक गोष्ठीमाझ स्रष्टा काफ्ले नयाँ कृति सार्वजनिक गरिएको हो । प्रतिष्ठानका अध्यक्ष कोमलप्रसाद पोखरेलको अध्यक्षता तथा नेपाल […]
सल्यान । ६४ बर्षको उमेरमा अर्को विवाह गरेका सल्यान कालिमाटी गाउँपालिका वडा नं. ४ का टेक बहादुर नेपाली बहुविवाहको मुद्दा लाग्ने डरले गाउँबाटै भागेका छन् । टेक बहादुरकी जेठी श्रीमती ६० वर्षीया उमा नेपालीले बहुविवाह […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी राष्ट्रिय सभा गृहमा जुत्ता हान्ने युवक तत्कालीन माओवादीकै कार्यकर्ता भएको खुलेको छ। उनी हाल नेत्रविक्रम चन्द विप्लवसँग आवद्ध रहेको खुलेको छ। […]
काठमाडौं । एभरेष्ट नेपाल कल्चरल ग्रुपको अगुवाइमा दशौं संस्करणको अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको आज शुभारम्भ भएको छ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने नाराका साथ उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा कमलादीस्थित […]
मेचीनगर । त्रिदेव नेपाल विद्यार्थी संघ एकाई समिति चारआलीले सरकारविरुद्ध आज प्रदर्शन गरेको छ । इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता गर्नु पर्ने, विदेशबाट आयात गरिने पुस्तकमा लगाइने कर खारेज गर्नु पर्ने, स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सुनिश्चित […]
भारतीय अभिनेता अमिताभ बच्चन सन् १९७३ मा जया बच्चनसँग विवाह बन्धनम बाँधिएका थिए । त्यसबेलादेखि यो जोडीले आफ्नो साथ निभाउँदै आएको छ । यो परिवारको विषयमा खासै धेरै कुरा बाहिर आउँदैनन् । तर, एकपटक यो […]
वीरगञ्ज । वीरगञ्जस्थित चौधरी होटल एण्ड लजमा एक व्यक्ति आज मृत भेटिएका छन् । वीरगञ्ज महानगरपालिका वडा नं. १६ बसपार्क स्थित होटलमा काठमाण्डौ बस्ने ५० वर्षीय जीवन लामा मृत भेटिएका हुन् । लजको ११२ नम्बर […]
कनकाई । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको सुरुङ्गा सेवा केन्द्रले आफ्ना शेयर सदस्यहरुलाई उपचार राहत प्रदान गरेको छ । सो सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुको घरमै पुगेर १० जना सदस्यलाई शुक्रबार राहत प्रदान गरेको […]
काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको बुधबार मृर्गौला प्रत्यारोपण हुने भएको छ । आइतबार बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले किडनी ट्रान्सप्लान्टबारे जानकारी गराएका हुन् । प्रधानमन्त्रीले सचिवालयमा […]
नायिका वर्षा सिवाकोटीको प्रेमको खबर मिडियामा आइरहेको हुन्छ । अहिले पनि वर्षा अमेरिकामा रहेका एक यूवाको प्रेममा रहेको खबर सार्वजनिक भैरहेको छ । तर, वर्षाले भने प्रेमको कुरालाई खुलाउन चाहेको पाइदैन । उनै, वर्षा शुक्रबार […]