२०८२ पौष ३ बिहिवार , ०६:२४:२४ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

भद्रपुर । झापामा पहिलो बालमैत्री उन्मूख भद्रपुर नगरपालिकाले बाबालमैत्री स्थानीय शासनसम्बन्धी १३ चरण पूरा गरेको छ । बालमैत्री स्थानीय शासनसम्बन्धी पूरा गर्नुपर्ने १६ चरणमध्ये अभियान शुरु गरेको दुई वर्षमा १३ चरण पूरा गरेको हो । […]

सोमवार, फागुन १९, २०७६

विर्तामोड । जङ्गवीर गुभाजु श्रेष्ठ प्रतिष्ठान अर्जुनधारा–११ बुटाबारीले एक दर्जन भन्दा बढी विभिन्न विधामा बिशिष्ट योगदान पु¥याउने व्यक्तिलाई सम्मान गरिएको छ । सोमबार प्रतिष्ठानको १० औँ वार्षिक साधारणसभाको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । प्रतिष्ठानका […]

सोमवार, फागुन १९, २०७६

भद्रपुर । झापाको विर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले आयोजना गर्न लागेको स्वर्ण महोत्सवको तयारी पूरा भएको छ । उक्त मन्दिरले भ्रमण वर्ष २०२० लाईसमेत प्रवद्र्धन गर्ने गरी यही फागुन २१ गतेदेखि २७ गतेसम्म साताव्यापी विविध […]

सोमवार, फागुन १९, २०७६

बिर्तामोड । निरन्तर बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले आफ्ना सदस्यहरु र आम नगरवासीहरुको स्वास्थ्य ख्याल गर्दै दुई दिवशीय निःशुल्क आखा जाँच शिविर सुरु गरेको छ । गर्मी चढेसँगै धुलोका कारण आँखामा समस्या हुने भएकाले […]

सोमवार, फागुन १९, २०७६

बिर्तामोड । बिर्तामोड २ चारपानेस्थित विवेकाश्रम तथा साङ्ग्वेद संस्कृत माध्यमिक विद्यालयले ४९ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको श्रीमद्भागवत सप्ताह महापुराणको आय- व्यय सार्वजनिक गरिएको छ । विद्यालयले भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउने र निर्माणाधीन […]

सोमवार, फागुन १९, २०७६

काठमाडौं । सरकारले चीनबाट ल्याइएर भक्तपुरको खरिपार्टीस्थित क्वारेन्टाइनमा राखेका १७५ नेपालीमा कोनोरा संक्रमण नभएको पुष्टि भएको छ । उनीहरु सबैमा कोरोना संक्रमण नदेखिएपछि आज ९सोमबार० घर फर्काइँदैछ । उनीहरु सबैमा कोरोना नेगेटिभ देखिएपछि घर फर्काउने […]

सोमवार, फागुन १९, २०७६

काठमाडौं । सरकारले कोरोना भाइरस प्रभावित पाँच देशका नागरिकलाई अनअराइभल भिसामा रोक लगाएको छ। यही मार्च ७ देखि ३१ तारिखसम्मका लागि चीनसहितका पाँच देशका नागरिकलाई अनअराभइल भिसामा रोक लगाइएको हो। अध्यागमन विभागले हङकङसहित चीन, जापान, […]

सोमवार, फागुन १९, २०७६

बिर्तामोड । बिर्तामोडस्थित मनकामना माध्यमिक विद्यालयमा ट्राफिक जनचेतनामूलक कार्यक्रम  सम्पन्न भएको छ। जिल्ला ट्राफिक कार्यालय झापाको प्राविधिक सहयोगमा आज सञ्चालित तालिममा १ सय १५ जना विद्यार्थीको सहभागीता रहेको थियो। उज्यालो मनकामना बालक्लबको आयोजना तथा विद्यालयको […]

सोमवार, फागुन १९, २०७६

बिर्तामोड । बिर्तामोडस्थित विराट अर्जुन उपभोक्ता सहकारी संस्थाले आज सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष नवीन खरेलको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा संस्थाका सञ्चालक,कर्मचारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । उक्त सदस्य शिक्षा […]

सोमवार, फागुन १९, २०७६

चन्द्रगढी । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी र शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने अडान राखेका छन् । नेपाल प्रेस युनियन झापाद्वारा आज सोमबार चन्द्रगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन […]

सोमवार, फागुन १९, २०७६