२०८२ कार्तिक ९, शनिवार , ०२:२१:२७ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं.११ कलुवापुरमा एक दम्पति घरभित्रै मृत भेटिएका छन्। ५२ वर्षीय जयलला भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनादेवी भण्डारी घर भित्रै अलग-अलग कोठामा मृत भेटिएका हुन्। हिजोदेखि नै बन्द […]

बिहिवार, फागुन १५, २०७६

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी बैबाहिक जीवनमा बाँधिएका छन् । उनीहरुले आज बिबाह गरेका हुन् । नायिका प्रियंका कार्कीले सामाजिक संजालमा तस्वीर शेयर गर्दै आजबाट कानुनी रुपमा नै एक भएको उल्लेख गरेकी […]

बिहिवार, फागुन १५, २०७६

पर्सा । पर्सामा सेलर मिलको फित्तामा बेरिएर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धोविनी गाउँपालिका वडा नं.३ हरिहरपुर बस्ने करिब ४२ वर्षीया ललितादेवी ठाकुर रहेकी छन् । आफ्नै घरमा सञ्चालित मिलमा धान […]

बिहिवार, फागुन १५, २०७६

बर्दिबास । नेकपा मालेका महासचिव सिपी मैनाली चढेको कार आज दिउँसो यहाँस्थित कालापानीमा दुर्घटना भएको छ । महोतरी जिल्लाको बर्दीबास नगरपालिका वडा नं ३ कालापानीमा पूर्व उपप्रधानमन्त्री तथा माले महासचिव सिपीसहित उनका छोरा बुहारी तथा […]

बिहिवार, फागुन १५, २०७६

वीरगञ्ज । घुर ताप्ने क्रममा आगोले जलेर घाइते भएकी पर्साको छिपहरमाई गाउँपालिका(५ भिश्वाकी ५० वर्षीया सायरा खातुनको मृत्यु भएको छ । जलेर गम्भीर घाइते भएकी सायराको उपचारको क्रममा कीर्तिपुरस्थित वर्न अस्पतालमा बुधबार राति साढे १० […]

बिहिवार, फागुन १५, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान साढे आठ बजेदेखि करिब डेढ घण्टा कुराकानी भएको हो । नेताद्वयबीच पछिल्लो राजनीतिक घट्नाक्रम, […]

बिहिवार, फागुन १५, २०७६

झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले आगामी फागुन २१ गते बिर्तामोडमा सुखानी शहीद ४७औं स्मृति तथा श्रद्धाञ्जली सभा आयोजना गरेको छ । भद्रपुरबाट जेल सार्ने बहानामा झापा र इलामको सिमाना सुखानीको जंगलमा तत्कालीन राजनीतिक […]

बिहिवार, फागुन १५, २०७६

झापा । झापाको बिर्तामोड नगरपालिका–४ मन्दा बस्तिबाट जुवा खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ साँढे ६ बजे स्थानीय कोपीला लिम्बू तामाङको घरमा जुवा खेलिरहेका ६ जनालाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको […]

बिहिवार, फागुन १५, २०७६

नयाँदिल्ली । भारतले जापानको राजधानी टोकियोबाट कोरोना भाइरस संक्रमित पानी जहाज (डायमन्ड प्रिन्सेस क्रुज) मा रहेका एक नेपालीसहित ११९ आफ्ना नागरिकको उद्धार गरेको छ । भारत सरकारले बुधबार क्रोरोना भाइरस संक्रमण फैलिएको क्रुज जहाजमा रहेका […]

बिहिवार, फागुन १५, २०७६

बिर्तामोड । पूर्वबाट प्रकाशित हुँदै आएको पूर्वाञ्चल दैनिकले प्रकाशनको २५ वर्ष पुगेको सुखद अवसरमा रजत महोत्सवको तयारी गरेको छ । दैनिकले महोत्सवको अवसरमा पुस्तक लोकार्पण,पुरस्कार वितरण,सम्मान,फोटो प्रदर्शनी,व्यङ्ग्य चित्र प्रदर्शनी र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको आज […]

बिहिवार, फागुन १५, २०७६