शिवसताक्षी । ए डिभिजन लिग विजेता मच्छिन्द्र फुटबल क्लब सताक्षी गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा गोर्खा वइज रुपन्देहीलाई २–१ गोल अन्तरले पछि पार्दै मच्छिन्द्र फुटबल क्लब सेमीफाइनलमा प्रवेश गरेको हो । […]
बिर्तामोड । नेपाल विद्यार्थी संघ कनकाई नगरसमितिको आयोजनामा मावि स्तरिय कविता प्रतियोगीता आज सुरुङगामा सम्पन्न भएको छ । नेविसंघ कनकाई नगरसभापति सागर ढकालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख आतिथि नेविसंघ झापा जिल्ला सभापति राजेन्द्र उप्रेती रहेका […]
नायक रणवीर सिंह र नायिका दीपिका पादुकोण चलचित्र ‘८३’मा एकसाथ देखिदैछन् । यो चलचित्र क्रिकेटरको कथामा आधारित छ । क्रिकेटर कपिल देवको बायोपिक कथामा तयार भएको चलचित्रमा रणवीर शिर्ष भूमिकामा देखिएका छन् । यस्तै, नायिका […]
मेचीनगर । मेचीनगर नगरपालिका वडास्तरीय भलिबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा नं.६ र ८ विजयी भएका छन् । मेचीनगर नगरपालिका वडा नं. १२ को आयोजनामा जारी प्रतियोगितामा वडा नं.७ लाई सोजो सेटमा २५-२० र […]
डिफेन्डिङ च्याम्पियन लिभरपुल च्याम्पियन्स लिगको प्रिक्वार्टर–फाइनलको पहिलो लेगमा पराजित भएको छ । एट्लेटिको मड्रिडको मैदानमा भएको खेलमा सउल नियुएजको सुरुवाती गोल निर्णायक बन्दा लिभरपुल घरेलु टोलीसँग एक–शून्यले स्तब्ध भयो । निगुएजले खेलको चौथो मिनेटमा नै […]
काठमाडौं । ललितपुरको लेले सामुदायिक वनमा नग्न अवस्थामा भेटिएको शव हत्यापछि फालिएको पुष्टि भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सुर्खेतको लेकफर्साका गिरबहादुर परियार छन् । अपराधलगत्तै […]
एजेन्सी । पाकिस्तानको कराँची शहरको केमारी इलाकामा रहस्यमयी ग्यास लिक हुँदा एक दर्जन बढी व्यक्तिको मृत्यु भएको छ । तर अहिलेसम्म यो ग्यासको स्रोत पत्ता लाग्न सकेको छैन । सिन्ध प्रान्तको स्वास्थ्य विभागले बताए अनुसार […]
झापा । नेपाल प्रहरीको इन्सपेक्टर बनेर असईमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका घर भएका २२ वर्षीय विजय वाग्ले रहेका छन् […]
निर्माण अगावैदेखि स्टारकास्टका कारण चर्चामा रहेको छेतेन गुरुङ र सन्तोष सेन निर्देशित यस वर्षको प्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ को अहिले धमाधम विदेश राइट्स विक्री भैरहेको छ । हालै नर्थ अमेरिकाका क्यानडा, मेक्सिको र अमेरिकाका लागि […]