२०८२ पौष २ बुधवार , १०:५१:२५ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

दमक । रोट्याक्ट क्लब अफ दमकले एन आइ सि एसिया बैंकसँगको सहकार्यमामा सूर्योदय आधारभूत विद्यालय र किराँत चोम्लुङ प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । शुक्रबार इलाम जिल्ला अन्तरगत चुलाचुली गाउँपालिका वडा नम्बर […]

शुक्रवार, फागुन २३, २०७६

झापा । कनकाई नगर खेलकुद विकास समिति झापा सुखानी शहीद स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रदेश नम्बर १ स्तरीय महिला फुटबल प्रतियोगिता अन्तरगत आज पाहुना टोली चौदण्डी नगरपालिका उदयपुरलाई २–१ गोलअन्तरमा पराजित गर्दै […]

शुक्रवार, फागुन २३, २०७६

दुबईका शेख मोहम्मद बिन रशिद अल मख्तुमले श्रीमती र छोरीमाथि अपहरण गरेको बेलायतको अदालतले ठहर गरेको छ। दुई बच्चासहित भागेर बेलायत पुगेकी शेख मोहम्मदकी श्रीमती हाया बिन्त अल हुसेनले आफू र छोरीको जीवनरक्षाको माग गर्दै […]

शुक्रवार, फागुन २३, २०७६

काँकरभिट्टा । मेचीनगर ६ स्थित काँकरभिट्टामा दोस्रो मेचीनगर स्तरीय बि डिभिजन स्नोकर टुर्नामेन्ट शुक्रबारबाट सुरू भएको छ । प्रतियोगिताको उद्घाटन मेचीनगर वडा नं. ६ का वडाध्यक्ष ललित तामाङले गरेका थिए । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि […]

शुक्रवार, फागुन २३, २०७६

काठमाडौं । नेपाल औषधि उत्पादक संघले कम्तिमा पनि तीन महिनालाई पुग्ने औषधि नेपालमै रहेको भन्दै नआत्तिन सर्वसाधारणलाई आग्रह गरेको छ । संघका महासचिव विप्लव अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हालको स्थितिमा नै लगभग ७५ […]

शुक्रवार, फागुन २३, २०७६

भुटानकी नायिका उगेन छोदेनले नेपाली चलचित्रमा काम गर्दैछिन् । दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको चलचित्र ‘२ नम्बरी’बाट उनले नेपाली चलचित्रमा डेब्यु गर्न लागेकी हुन् । ८ वटा भुटानी चलचित्रमा काम गरिसकेकी उगेनले भुटानमा राम्रो स्टारडम […]

शुक्रवार, फागुन २३, २०७६

काठमाडौं । मास्क अभाव भएपछि केही व्यवसायीहरुले नेपालमै सर्जिकल मास्क उत्पादन गर्ने भएका छन् । त्यसका लागि दीपक मल्होत्रासहित करिब आधा दर्जन उद्योगी व्यवसायीको टिमले मास्क उत्पादन गर्ने योजना बनाएको हो । त्यसमा सरकारले पनि […]

शुक्रवार, फागुन २३, २०७६

भद्रपुर।  झापा जिल्लामा मकै जोन कार्यक्रम लागू भएपछि यस खेतीतर्फ यहाँका कृषक उत्साहितसँगै आकर्षित हुन थालेको पाइएको छ। उत्पादनका हिसाबले समेत राम्रो हुने भएपछि झापाका अधिकांश कृषक यस बेला उन्नत जात (हाइव्रिड) मकै खेतीतर्फ आकर्षित […]

शुक्रवार, फागुन २३, २०७६

काठमाडौं  । छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभाव नेपालको विकास–निर्माणमा समेत पर्न थालेको छ । हालसम्म प्रदेश २ र सुदूरपश्चिमबाहेक सबै प्रदेशका दर्जनभन्दा बढी सरकारी र निजी लगानीका ठूला तथा साना विकास–निर्माण आयोजनाका […]

शुक्रवार, फागुन २३, २०७६

झापा । झापाको बिर्तामोडमा फागुन २४ गते शनिबारबाट झापा जिल्ला स्तरीय प्रथम लायन्स ब्याटमिन्टन प्रतियोगिता २०७६ सञ्चालन हुने भएकोछ । स्वास्थ्य जीवनका लागि खेलकुद भन्ने नारासहित जिल्लाका ४० बढी टिमलाई सहभागी गराएर प्रतियोगिता गर्न लागिएको […]

शुक्रवार, फागुन २३, २०७६