विराटनगर। मोरङको धनपालथान गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । धनपालथान गाउँपालिका–४ का ३८ वर्षीय विशुनदेव मुखियाको कुटपिटबाट मृत्यु भएको हो । गत माघ ४ गते धनपालथान गाउँपालिका–४ को एक होटलमा मादक पदार्थ सेवन […]
यो दुनियामा कहिलेकाहीँ सोच्नै नसिकने घटना पनि भइदिन्छन् । एउटी आमाले आफ्नी छोरीमाथि धोकाधडी गर्दै ज्वाइँसँग पोइल जाने भन्ने कुरा हाम्रो समाजमा सायद कल्पना पनि गर्न गाह्रो पर्दछ । तर बेलायतको लण्डनमा एउटा यस्तै घटना […]
चीनमा खतरनाक कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ६ पुगेको छ । ४५ सय संक्रमित भेटिएका छन् । पहिलो पटक संक्रमण देखिएको वुहान शहरमा मात्रै मृत्यु हुनेको सख्या ७६ पुगेको छ । राजधानी बेइजिङमा […]
काठमाडौं । उपाधि दावेदार थी्रस्टार क्लबलाई पाखा लगाउँदै मच्छिन्द्र क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । नवौं चरणको खेलमा हिजो मच्छिन्द्रले थ्रीस्टारलाई २-० ले हरायो । मच्छिन्द्रका लागि रेजिन सुब्बा […]
काठमाडौं । भ्रमण वर्ष २०२० का लागि विभिन्न सम्पदास्थलमा राखिएका यतीको मस्कट सोमबार हटाइएको छ। भ्रमण वर्ष सचिवालयले यती हटाएको हो। सचिवालयले विश्वसम्पदा क्षेत्र हनुमानढोका, पाटन दरबार क्षेत्र र बौद्ध परिसरमा राखिएको यतीको मस्कट हटाएको […]
ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले नेपाली सेना र अन्य सुरक्षा निकायका लागि निर्धारण गरिएको पोशाकसँग मेल खाने कपडा बिक्री तथा प्रयोग गर्न निषेध गरेको छ। जिल्लामा यस्ता कपडा खुला रुपमा बिक्री भइरहेको र सर्वसाधारणले […]
नेपाल विद्युत् प्राधिकरणले हाल कार्यान्वयनमा रहेको विद्युत् महसुल दरमा परिवर्तन गर्नेभएको छ । प्राधिकरण सञ्चालक समितिको आइतबार बसेको बैठकले नयाँ दर स्वीकृत गर्दै विद्युत् नियमन आयोगमा स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको छ । प्राधिकरणले […]
उत्तरी छिमेकी चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस संक्रमणले महामारीको रुप लिएपछि चीनका पाँच शहरमा उडान गर्दै आएको नेपालको निजीक्षेत्रको हिमालयन एयरलाइन्सले तत्कालिका लागि तीन शहरमा आफ्ना उडान स्थगित गरेको छ । केही सातादेखि चीनमा […]
गत आर्थिक वर्षको अघिल्लो ६ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीका क्रममा म्यानपावर कम्पनी ९संस्थागत० विरुद्धमा ठगीको उजुरी बढको पाइएको छ । गत आवको सुरुको ६ महिनामा म्यानपावर विरुद्धका उजुरीको संङ्ख्या ५५४ […]
श्रम स्वीकृतिका लागि बीमाबापत तिर्नुपर्ने प्रिमियम रकम अनलाइनबाट तिर्न सकिने प्रणाली सुरु भएसँगै विदेशबाटै पुनः श्रम स्वीकृति लिने बाटो खुलेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको म्यादी जीवन बीमा अनलाइनबाटै भुक्तानी गर्न सकिने गरी वैदेशिक […]