२०८२ मंसिर २७ शनिवार , ०६:००:३८ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

भद्रपुर । चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण १६४ देशमा महामारीको रूपमा फैलिसकेको छ । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमण नफैलिए पनि यसको रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकार लागि परेका छन् […]

मङ्गलवार, चैत ४, २०७६

जनकपुरधाम । प्रदेश २ को नामाकरण सम्बन्धमा प्रदेशसभामा आज मंगलबार भएको मतदानमा मध्य मधेस, जानकी र मिथिला भोजपूरा अस्वीकृत भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रस्ताव गरेको जानकी, नेपाली कांग्रेसले अघि सारेको मिथिला […]

मङ्गलवार, चैत ४, २०७६

काठमाडौं । नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले रेखाङ्कन गरी स्ट्रिपनक्सा तयार गर्दा कञ्चनपुर जिल्लाको सयौं हेक्टर जमिन भारततिर पर्ने गरी बनाइएको भन्दै तत्काल छानबिन गर्न माग गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी […]

मङ्गलवार, चैत ४, २०७६

अर्जुनधारा । कोभिड–१९ को संक्रमणबाट जोगिन अर्जुनधारा–५ स्थित देवभूमि अङ्ग्रेजी विद्यालय अन्तरगतको बालक्लब र इन्टर्याक्ट क्लब अफ देवभूमिको आयोजनामा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । क्लबका अध्यक्ष अंकिता भट्टको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका […]

मङ्गलवार, चैत ४, २०७६

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन नौवटा बुँदामा लेखेर सरकारको ध्यानाकर्षण गराएका छन्। उनले आज विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणलाई नियन्त्रणमा लिन सीमा नाका कडाइ गर्नुपर्ने […]

मङ्गलवार, चैत ४, २०७६

धादिङ । १८ वर्षअघि सौतेनी आमाको हत्या गरी फरार भएका प्रतिवादी धादिङबाट पक्राउ परेका छन्। धादिङ थाक्रे गाँउपालिका वडा नंं.६ रानीबारी बस्ने ५८ वर्षका कान्छा थापा भन्ने रण बहादुर थापालाई आज केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ […]

मङ्गलवार, चैत ४, २०७६

काठमाडौं । वैदेशिक रोजगारीका लागि दुबई पठाई दिन्छु भनी ठगी गर्ने एकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ जिल्ला, ढोरपाटन नगरपालिका–४ घर भई काठमाडौँ रानीवन बस्ने ३८ वर्षीय शिवकुमार घर्ती मगर रहेको महानगरीय […]

मङ्गलवार, चैत ४, २०७६

काठमाडौं । भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउन अभियान नै सञ्चालन गरिएको बताएकी छन् । राष्ट्रियसभाको आज बसेको बैठकमा विशेष समय लिएर बोल्दै उनले ठूलो संख्यामा अतिक्रमित जग्गा फिर्ता ल्याउन […]

मङ्गलवार, चैत ४, २०७६

बिर्तामोड । मनकामना साहित्यिक परिवारले विदाई तथा रचना वाचन कार्यक्रम आज सम्पन्न गरेको छ । विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्देश्यले मनकामना कलेज बिर्तामोडमा स्थापित उक्त परिवारले विभिन्न समयमा विविध किसिमका कार्यक्रमहरु गर्दै आएको […]

मङ्गलवार, चैत ४, २०७६

सिरहा । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको आशङ्कामा थप परीक्षणका लागि जनकपुर पठाएका ९ जनामा कोरोनाको संक्रमण नभएको पुष्टि भएको छ । भारतमा काम गरेर फर्किएका ९ जनालाई कोरोनाको संक्रमण भएको आशंकामा थप उपचारको […]

मङ्गलवार, चैत ४, २०७६