काठमाडौं।‘कोरोनाविरूद्ध सेनाले किटनाशक औषधि छर्किंदै’ भन्ने सामाजिक सञ्जालमा फैलाइएको हल्लामा सत्यता नरहेको नेपाली सेनाले जनाएको छ। सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सो कुरामा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन्। ‘आज राति १२ बजेपछि सैन्य हेलिकप्टरले कोरोनाविरूद्ध […]
झापा । नोवल कोरोना भाइरस (कोभिड १९) बाट कसैलाई संक्रमित हुन नदिन नेपाल–भारत सिमावर्ती बजार भद्रपुरमा अति आवश्यकीय पसल बाहेक आजदेखि बजार बन्द गरिएको छ । कोरोना संक्रमणको त्रास कम गर्न नेपाल सरकारको निर्देशन अनुसार […]
बनियानी । झापाको दक्षिणी बालुबाडीमा कोरोना भाइरस, दुषित पानी र फोहोरजन्य रोगहरुका बारे सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । विश्वमा महामारीका रुपमा फैलिँदै गएको नोवल कोरोना भाइरस बारे सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले क्लिन झापाको आयोजनामा […]
बिर्तामोड । वीरता जेसीजले विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न विभिन्न संघ–संस्थाहरुलाई मास्क र सेनिटाइजर प्रदान गरेको छ । आज नेपाल पत्रकार महासंघ झापा शाखालाई २५० थान मास्क र २० […]
नोवल कोराना भाइरस (कोभिड १९)को सन्त्रासले विश्वव्यापी रुप लिन थालेपछि पूर्व सजगता अपनाउँदै मानिसहरु घर बाहिर निस्कन र हिँडडुल गर्न छाडेका छन् । आज चैत ८ गते बिर्तामोड सहरमा लिइएका केही तस्वीरहरुले यसैको संकेत गरेको […]
बिर्तामोड । कोरोना भाइरस ( कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लायन्स क्लब अफ अनारमनीले मास्क नि:शुल्क वितरण गरेको छ । झापाको बिर्तामोडस्थित पुरानो भद्रपुर रोडमा दुई पाङ्ग्रे,अटो रिक्साका सवारी चालकहरु तथा सर्वसाधारणहरुलाई सचेतनामूलक सन्देशसहित […]
सर्वत्र कोरोनाको सन्त्रास छ । कोरोना भाइरसको संभावित जोखिम नियन्त्रण गर्न विद्यालय लगायत भीडभाड हुने संघ–संस्था, व्यापारिक भवन, सिनेमा हल आदि बन्द गरिएको छ । अब हवाई सेवा र लामो दुरीको यातायात सेवा पनि बन्द […]
विर्तामोड । विश्व यतिबेला कोरोनाको संकटमा छ । नेपाल सरकारले संकट निम्तिन नदिन सक्रियतापुर्वक लागेको बताएको छ । सरकारले कोरोना प्रभावित राष्ट्रका मानिसहरूलाई नेपाल प्रवेशमा रोक लगाउनुका साथै विद्यालय तथा कलेजहरु समेत बन्द गरेको अवस्था […]
सर्लाही । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको हरिवन ९ सुखेपोखरीमा आज मध्यान्ह ट्रकको ठक्करबाट एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ५६४५ नम्वरको ट्रकले ठक्कर दिँदा पहिचान नखुलेका अन्दाजी ५०/५५ […]
भद्रपुर । सरकारी स्वामित्वको मेचीकै सबैभन्दा ठूलो मेची अस्पतालमा ८ बेड क्षमताको आइसोलेशन सेवा सञ्चालनको तयारी गरिएपछि अस्पतालमा कार्यरत स्वास्थयकर्मीमा भने त्रास फैलन थालेको छ । सरकारको निर्णय अनुसार कम्तीमा ५ बेड क्षमताको आइसोलेशन वार्ड […]