२०८२ पौष ३ बिहिवार , ०९:१६:१६ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

झापा । मंगलबारबाट सरकारले घोषणा गरेको लक डाउनलाई राजनीतिक दल र टोल बिकास संस्थाले उल्लंघन गरेका छन् । हल्दिबारी २ मा राप्रपाले र बिर्तामोड ९ मा नारायण कृष्ण टोल बिकास समितीले स्थानीयलाई भेला पारी मास्क […]

मङ्गलवार, चैत ११, २०७६

भारतमा मंगलबार मध्यरातबाट देशभरि २१ दिनकाे ‘लक-डाउन’ लागू गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन्। भारतमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ५०० नाघेपछि पूरै देश ‘लक-डाउन’ गरिएको हो। […]

मङ्गलवार, चैत ११, २०७६

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले कोरोना भाईरस प्रकोप रोकथाम राहात कोषमा १० लाख रुपैयाँ जम्मा गर्ने भएको छ । नगर कार्यपालिका र बिपत व्यवस्थापन समितिको बैठकले कोषमा १० लाख जम्मा गर्ने मंगलबार निर्णय गरेको हो । […]

मङ्गलवार, चैत ११, २०७६

सुन्दा अचम्म लाग्छ तर बास्तबिकता हो, बास्तबिकता के हो भने जनताले भनेको सरकारले मान्ने तर सरकारले भनेको जनताले नमान्ने । कोरोनाबाट बच्न आमनागरिकबाट सरकारलाई तत्काल नाकासिल गर्न र लकडाउन गर्न सुझाव दिए । सामाजिक संन्जाल […]

मङ्गलवार, चैत ११, २०७६

काठमाडौं । कोराना भाइरस (कोभिड १९) बाट संक्रमित भएकी युवती सवार विमानमा १५८ जना रहेको खुलेको छ । उनीहरु मध्ये १२५ जनासँग सम्पर्क स्थापित भएको छ भने अरुसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ । […]

मङ्गलवार, चैत ११, २०७६

झापा । फ्रान्सबाट आएकी कोरोना संक्रमित नेपाली युवतीसँग झापाका एक युवक नआएको पुष्टि भएको छ। ती युवतीसँगै एउटै विमानमा आएको भन्ने हल्ला चलेपछि कतारबाट झापा आएका बैगुनधुरा निवासी ती युवकको विमान नम्बर नै नमिलेको प्रहरी […]

मङ्गलवार, चैत ११, २०७६

धरान । कोरोना भाइरस संक्रमित भएको पुष्टि भएकी युवतीसँर्ग एउटै प्लेनमा धरानका दुई जना आएको पत्ता लागेको छ। ती दुई जना उक्त युवतीसँग आएको पत्ता लागेपछि धरान उपमहानगरपालिकामा आकस्मिक बैठक बसेको छ। सोमबार ती युवतीसँग […]

मङ्गलवार, चैत ११, २०७६

काठमाडौं । नोभल कोरोना भाइरसका शंकास्पद बिरामीको संख्या बढ्दै गएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पतालको आइसोलेसन वार्ड भरिएका छन्। दुवै अस्पतालमा तयार गरिएका आइसोलेसन वार्डका बेड भरिएपछि नयाँ बिरामीलाई भर्ना […]

मङ्गलवार, चैत ११, २०७६

झापा । विश्वमा कोरोना आतंक मच्चिरहेको वेला झापा गाउँपालिकामा भने हात्ती आतंक मच्चिरहेको छ । झापा गाउँपालिका १ लसुनामा आज राती २ बजे ५ वटाको सङ्ख्यामा आएको जंगली हात्तीले लसुनाको ४ घर पुर्णरुपमा भत्काइदिएको छ […]

मङ्गलवार, चैत ११, २०७६

झापा । कोभिड १९ (कोरोना भाइरस) संक्रमण बढ्ने संभावना रोक्न सरकारले आजबाट सुरू गरेको ‘लक डाउन’ को पूर्ण रूपमा झापा सदरमुकाममा लागु गर्न नसकिएको देखिएको छ । कोरोना संक्रमण रोक्न उच्च सतर्कता अपनाएर सरकारले गरेको […]

मङ्गलवार, चैत ११, २०७६