शिवसताक्षी । सरकारले देशभरी लकडाउन गरेको दोस्रो दिन प्रहरीले सक्रियता देखाएको छ । बुधबार इलाका प्रहरी कार्यालयले झिलझिलेले लकडाउनको अवज्ञा गर्दै चलाइएको १०९ वटा सवारी साधानलाई नियन्त्रणमा लिएको जनाएको छ । ईलाका प्रहरी कार्यालय झिलझिले […]
मेचीनगर । कोरोना भाइरस ( कोभिड १९) का कारणले गर्दा सरकारले विदेशबाट आएका व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्न भनेपछि भारत लगायत विभिन्न राष्ट्रबाट आएका मानिसहरू क्वारेन्टाइनमा बसेका छन् । विश्वभरि फैलिएको कोरोनाको संक्रमण भएका व्यक्तिहरुलाई आइसोलेशनमा […]
विर्तामोड । एकसाता लामो लकडाउनको घोषणाको आज दोश्रो दिन सडक तथा बजार सुनसान देखिएको छ। प्रहरीको सक्रियता र चेतनाको बिकासले जनता घरमै बसेका छन् तर देशका विभिन्न स्थानमा भने नेपाली सेना परिचालन गरिएको छ। बिश्वब्यापी […]
काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) ले डेडिकेटेड कोरोना अस्पताल बनाउन प्रक्रिया थालेको छ । सशस्त्र प्रहरी तालिम शिक्षालय र ९ नम्बर बाहिनी खाली गराई हिजो देखिनै निर्माण प्रक्रिया शुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ […]
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना […]
कोरोना भाइरसले विदेशमा रहेका दुई जना नेपालीको ज्यान लिएको छ। पछिल्लो समय अमेरिकाको न्युयोर्कमा कोरोना भाइरसका कारण पाँचथरका अनिल लिम्बुले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्। पाँचथर कुम्मयाक गाँउपालिका-९का ५० वर्षीय अनिलको मृत्यु भएको उनका […]
भद्रपुर । भद्रपुर ९ चन्द्रगढी स्थित प्रज्ञा एकाडेमीले सामाजिक उत्तरदायित्व अन्र्तगत झापाको सदरमुकाम चन्द्रगढी क्षेत्रमा रहेका सुकुम्बासी बस्तीका एक सय घर परिवारलाई चामल तथा दाल वितरण गरिएको छ । विद्यालयको सौजन्यमा भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठको […]
मेचीनगर । कोरोना भाइरस(कोभिड १९) बाट बच्न मेचीनगर नगरपालिका वडा नं.१२ ले निःशुल्क मास्क वितरण सुरु गरेको छ । वडाबासीलाई रोगको संक्रमणबाट जोगिन सहज बनाउने लक्ष्यले नागरिकलाई निःशुल्क मास्क वितरण गरेको हो । वडाका नागरिकलाई […]
काठमाडौं । कारोना संक्रमण आशंकामा झापामा एक जनालाई आइसोलेसनमा राखिएको छ । भद्रपुर नगरपालिकाका ती व्यक्तिको मेची अञ्चल अस्पतालको क्वारेन्टाइनमा राखिएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय, झापाका जीवन चौंलागाइँका अनुसार जिल्लामा जम्मा २६ जना क्वारेन्टाइनमा […]
धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वाडमा ५ जनालाई राखिएको छ । कतारबाट आएको धरानका दुईजना, उदयपुरका एक जना र एक जना चाइनिजसहित मोरङका एकजनालाई राखिएको अस्पतालका सहायक निर्देशक तथा कोरोना ¥यापिड […]