काठमाडौं । सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा जनशक्तिको सुनिश्चिताका लागि आवकाश प्राप्त र छात्रवृत्तिमा गएर फर्किएका चिकित्सकलाई समेत परिचालन गर्ने भएको छ । विश्वव्यापी महामारी भएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा थप फैलन नदिन र […]
डडेल्धुरा । घरभित्रै थापिएको पिङमा अल्झिँदा आलिताल गाउँपालिका ७ बान्नेगडाका ६ वर्षीय गणेश ठगुन्नाको ज्यान गएको छ। बुधबार बेलुकी सलको पिङमा पासो लाग्दा ठगुन्नाको मृत्यु भएको इलाका प्रहरी कार्यलय जोगबुढाका प्रहरी निरीक्षक जनकबहादुर मल्लले जानकारी […]
कमल गाउँपालिकाको राहत कोषमा ४० लाख ८१ हजार जम्मा कमल । विश्वव्यापी रुपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण तथा विपन्न वर्गको राहतका लागि कमल गाउँपालिकाले स्थापना गरेको राहत कोषमा सहयोगी दाताहरु थपिनेक्रम […]
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण मुलुकमा लकडाउन गरिएकाले शैक्षिक संस्था बन्द भए पनि विद्यार्थीको शैक्षिक सत्रमा कुनै प्रभाव नपर्ने गरी व्यवस्थापन गरिने भएको छ । बन्द भएको अवधिलाई गर्मी बिदा, जाडो बिदा, चाडपर्व […]
प्रकाशन मिति २०७६/१२/२६ गते हाल विश्वभरि फैलिइरहेको नोवल कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण हाम्रो देश नेपाल पनि उच्च जोखिममा रहेको हुनाले सो जोखिमलाई मध्यनजर गरी आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न सम्पूर्ण शेयर सदस्यहरु, […]
काठमाडौं । अमेरिकामा तीव्र रुपमा फैलिएको कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा १९ सय मानिसले ज्यान गुमाएका छन। अमेरिककाको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा १८ सय ९७ को मृत्यु भएको हो। […]
बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिकाले अतिविपन्न ज्याला मजदुरी गर्ने नागरिकलाई राहत स्वरुप २१ लाख ७७ हजार २ सय ५२ रुपैँयाको खाद्य सामग्री उपलब्ध गराएको छ । गाउँपालिकाका सबै ७ वटै वडाबाट अतिविपन्न नागरिकलाई खाद्यान्य वितरण […]
ll शिखर साकोसद्वारा तीन तहलाई २७९७५० को खाद्यान्न राहत दिइने ll सतासी बहुमुखीद्वारा पाँच तहलाई २५०००० रुपैयाँ नगदै दिइने ll बिर्तामोड । सरकारले लकडाउनको घोषण गरेपछि स्वतः बन्द भएका सहकारी संस्थाहरुले सदस्यको वित्तीय आवश्यकता परिपूर्ती […]
गौशाला । घरायसी विवादका कारण विष सेवन गराई छोराको हत्या गर्ने आमाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । मङ्गलबार दिउँसो सोनमा गाउँपालिका–२ की २६ वर्षीया ममतादेवी रामले घरायसी विवादका कारण छोरासहित आफूले […]
विर्तामोड । नेपाल ट्रेड युनियन कांग्रेस झापाले श्रमीकहरुलाई तत्काल ज्याला र राहत उपलब्ध गराउन तथा असुरक्षित तवरले काममा नलगाउन चिया वगान, चिया कारखाना, निर्माण, यातायात, होटल, पर्यटन, कृषि, उद्योग, ब्यावसायिक क्षेत्रलाई आग्रह गरेको छ । […]