शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ४ बुलुचोकमा स्थापना गरिएको झापा इनर्जी कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभा आज आयोजनास्थलमा सम्पन्न गरिएको छ । १० मेघावाट विद्युत उत्पादन गर्ने सौर्य उर्जा कम्पनी झापा इनर्जीका शेयर सदस्यहरुलाई […]
शिवसताक्षी । झापाको धार्मिक तथा पर्यटकय क्षेत्र सताक्षीधाममा संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ्गले पहिलो पटक अवलोकन गरेका छन् । अवलोकनका क्रममा नेम्वाङ्गले सताक्षीधाम क्षेत्र भित्रका सबै मठ मन्दिरहरुमा दर्शन गरेका छन् । […]
मोरङ । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुष २९ गते शुक्रबार (भोलि) विश्वासको मत लिने भएका छन् । उक्त प्रयोजनका लागि संसद सचिवालयलाई जानकारी गराइएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीमरण भण्डारीले […]
बिर्तामोड । इलाम क्षेत्रलाई ट्राइब्रेकरमा हराउँदै मेची क्षेत्रले एनएमसी महिला कर्मचारीस्तरीय फुटसल प्रतियोगिताको दोस्रो संस्करणको उपाधि हात पारेको छ । पुष २३ गते शनिबार बिर्तामोडस्थित एब्सोल्युट फुटसलमा सम्पन्न प्रतियोगितामा संस्था अन्तर्गतका महिला कर्मचारी सम्मिलित ८ […]
शिवसताक्षी । झापा शिवसतााक्षी ८ झिलझिले स्थित पशुपति एकाडेमीले ३३ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । विद्यालयको प्राङ्गणमा भएको बार्षिकोत्सव कार्यक्रमको प्रदेश सांसद राधाकृष्ण खनालले उद्घाटन गरेका हुन् । कार्यक्रममा सांसद राधाकृष्ण खनालले […]
कमल । बालमैत्री स्थानीय शासन लागू गरेर मात्र होइन, त्यसको दिगोपनका लागि सरोकारवालको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुनुपर्ने एक कार्यक्रममा सहभागीहरुको धारणा छ । झापाको कमल गाउँपालिका वडा नं. ७ कार्यालयले बालमैत्री स्थानीय शासनको दिगोपनको […]
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका लीला गिरी नियुक्त भएका छन् । एमाले–माओवादी गठबन्धनको तर्फबाट गिरीले ५८ जना सांसदको समर्थनसहित आजै प्रदेश प्रमुख अमिक शेरचनसँग दाबी पेस गरेका थिए । गिरीले बहुमत देखाएपछि प्रदेश […]
कनकाई । झापाको कनकाईमा सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै आएको रोटरी र रोट्रयाक्ट क्लव अफ सुरुङ्गाले अपाङ्ग अशक्तहरुको पहिचान गरी व्हील चेयर वितरण गरेको छ । आर्थिक अवस्था कमजोर भएका एवम् शारिरीकरुपमा अशक्त अपाङगहरुको छनौट गरी […]
भद्रपुर । क्षमताभन्दा बढी कैदी बन्दी भएको झापा कारागारमा भित्र जति उकुसमुकुस छ त्योभन्दा बाहिरको अवस्था झन् बिकराल बनेको धेरै वर्ष भइसकेको छ । दुई दशकयता कारागारको अस्तव्यस्त फोहोर पानीको उचित व्यवस्थापनको माग गर्दै आएका […]
जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोज यादवले दाबी पेस गरेका छन् । केन्द्रमा रहेको सत्ता समीकरण अनुसार यादवले ६३ सांसदको समर्थनसहित प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दाबी पेस […]