२०८३ वैशाख १५ मङ्गलवार , १२:००:४१ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

बिर्तामोड । झापाको बिर्तामोड– ३ बिर्ताबजारस्थित महेन्द्ररत्न माविका भूतपूर्व विद्यार्थीहरुलाई अनेकौ सुविधा उपलब्ध हुने भएको छ । भूतपूर्व विद्यार्थी समाज महेन्द्ररत्न मावि अनारमनीको आज बेलडाँगीमा आयोजित कार्यक्रममा सहभागीहरुले आ–आफ्नो तर्फबाट सकेको सुविधा उपलब्ध गराउने घोषणा […]

आइतवार, माघ २२, २०७९

‘शी लिड्स’ अर्थात् उनले नेतृत्व गर्न सक्छिन् । यही थीममा आधारित रहेर दलित महिला केन्द्र नेपालले सञ्चालन गरेको शी लिड्स परियोजनाले महिला जनप्रतिनिधिहरुलाई क्षमतावान बनाउन मद्धत गरिरहेको पाइन्छ । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुको क्षमता […]

आइतवार, माघ २२, २०७९

बिर्तामोड । झापाका चिया किसानले चिया क्षेत्रलाई मल उपलब्ध गराउन सरकार समक्ष माग गरेका छन् । सरकारले मल उपलब्ध नगराउँदा चिया खेती समस्यामा परेको उनीहरुको भनाई छ । चिया किसान तथा उद्योगीले अन्य कृषि फसलजस्तै […]

शनिवार, माघ २१, २०७९

बिर्तामोड । जनश्रुति महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडद्वारा आयोजित रक्तदान कार्यक्रममा ५४ जनाले रगत दान गरेका छन् । त्यसमध्ये १९ जना महिला हुन् । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा आज […]

शनिवार, माघ २१, २०७९

झापामा अग्रज पत्रकारहरु सम्मानित तथा अभिनन्दित बिर्तामोड । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश १ को नामाकरण चाँडै हुने बताएका छन् । शनिबार बिर्तामोडमा प्रेस चौतारी नेपालको २५औँ स्थापना दिवसको अवरसरमा आयोजित रजत वर्ष […]

शनिवार, माघ २१, २०७९

बिर्तामोड । प्रेस चौतारी नेपाल झापा शाखाले आज जिल्लाका अग्रज पत्रकारहरुमध्ये पाँच जनालाई सम्मान र एक जनालाई अभिनन्दन गर्ने भएको छ । प्रेस चौतारी नेपालको २५औं स्थापना दिवसको अवसरमा अभिनन्दन एवम् अग्रज पत्रकार सम्मान गर्न […]

शनिवार, माघ २१, २०७९

बिर्तामोड । नेपाल यादव सेवा समिति झापा शाखाको आयोजना तथा संजीवनी हर्ट हस्पिटल प्रालिको प्राविधिक सहयोगमा सुरुवाती कोठा नेपाल तथा आदर्श स्कूल अफ मेनेजमेन्टले आज निःशुल्क स्वास्थ्य शिविर गरेका छन् । आदर्श कलेजका विद्यार्थी र […]

शुक्रवार, माघ २०, २०७९

शिवसताक्षी । झापा शिवसताक्षी ११ निवासी मनिष तुम्म्रकले सुस्तरी गीत सार्वजनिक गरेका छन् । सानै उमेरदेखि गीतमा रुची राख्दै आएका तुम्म्रुकले आज झापाको दमकमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरेका हुन् । गीतको ओएसआर डिजिटल […]

शुक्रवार, माघ २०, २०७९

झापा । आफ्नो स्वीकृत कार्यक्षेत्रमा एक घर एक सदस्यको अभियान लिएर अघि बढिरहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले चालू आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तमा ५६ हजार ७४९ जना शेयर सदस्य पुर्याएको छ […]

शुक्रवार, माघ २०, २०७९

कनकाई । झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले सुरुङ्गामा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ । संस्थाको सुरूङ्गास्थित सेवा केन्द्रको आयोजनामा कनकाई–३ को जनचेतना आधारभूत विद्यालय परिसरमा भएको […]

शुक्रवार, माघ २०, २०७९