२०८३ वैशाख १४ सोमवार , ११:५९:२३ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

बिर्तामोड । चिया क्षेत्रका समस्या र सवालहरुबारे आज सोमबार पत्रकारहरुसँगको कार्यशाला बिर्तामोडमा सम्पन्न भएको छ । प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा कार्यशालाको उद्घाटन गरिएको थियो । मिडियामार्फत चिया […]

सोमवार, माघ २३, २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने भएकी छिन् । उनले माघ २७ गते शुक्रबार दिउँसो ३ बजेको बैठकमा सम्बोधन गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ । ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी […]

सोमवार, माघ २३, २०७९

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा बसोबास रहेका मेचे समुदायले ६६औं बाथौ शिव धरम माघी पूर्णिमा पर्व पूजा आरधानासहित विविध कार्यक्रम गरी भव्यरूपमा मनाएका छन् । नेपालको लोपोन्मुख जातिको सूचिमा रहेको मेचे जातिले माघी पूर्णिमाको अवसर […]

सोमवार, माघ २३, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रचण्ड सरकारमा मन्त्री बनेका सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य […]

आइतवार, माघ २२, २०७९

मेचीनगर । मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिस्पर्धि मोहन निरौलालाई १६४ मतको अन्तरले पराजित गरेका हुन् । प्रसाईले ७३२ मत ल्याउँदा उनका प्रतिस्पर्धि निरौलाले ५६८ मत मात्र […]

आइतवार, माघ २२, २०७९

झापा । फागुनको पहिलो साता बिर्तामोडमा आयोजना हुने बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवबाट यहाँका व्यवसायीले अन्तर्राष्ट्रिय व्यापार पोलिसी अनुसरण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । महोत्सव सञ्चालनका लागि आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले आइतबार गरेको […]

आइतवार, माघ २२, २०७९

भद्रपुर । हुलाकी सडक अन्तरगत लिङ्करोडका रूपमा रहेको चारआली—केचना सडक खण्डको चन्द्रगढी विपीचौक उत्तरी क्षेत्रमा भइरहेको सडकको नाला निर्माणमा कमसल सामग्री प्रयोग भए पनि नियामकको ध्यान पुग्न सकेको छैन । सडक निर्माण ठेकेदार कम्पनीले पेटी […]

आइतवार, माघ २२, २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी  रास्वपा  सरकारबाट बाहिरिने भएको छ । आज  आइतबार  बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिएका छन् । अब पुष्पकमल दाहाल ‘प्रचण्ड’ […]

आइतवार, माघ २२, २०७९

शिवसताक्षी । शिवसताक्षी वडा नम्बर १ को आर्थिक सहयोगमा विद्यालय भर्ना भएका दलित बालबालिकाहरुलाई विद्यालय पोशाक सेट वितरण गराएको छ । पोशाक नभएको कारण विद्यालय उपस्थित हुन नसक्ने विद्यार्थीलाई विद्यालय आउन सहज होस् भन्ने उद्देश्य […]

आइतवार, माघ २२, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आजको प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ। दिउँसो १ बजेबाट जारी प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद अनुपश्चित भएका हुन्। उनीहरू केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सहभागी छन्। सरकारबाट बाहिरिने कि […]

आइतवार, माघ २२, २०७९