२०८२ पौष ७ सोमवार , ११:५४:५२ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

कमल । झापाको कमल गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत श्रमिकलाई काममा लगाउन सुरु गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकामा सुचिकृत भएका कामदारहरु मध्ये पहिलो पटक ५ जना श्रमिकलाई काममा खटाईएको गाउँपालिकाले जनाएको छ । […]

बुधवार, पौष ६, २०७९

शिवसताक्षी । नेकपा एमाले, शिवसताक्षी १ वडा कमिटीले लामो समयदेखि नसाको बिमारबाट थला परेका सन्तवीर माझीलाई आज सहयोग गरेको छ । नेकपा एमाले शिवसताक्षी वडा नं.१वडा कमिटीद्वारा संकलित रु. २७ हजार ६ सय ५ रुपैया […]

मङ्गलवार, पौष ५, २०७९

भद्रपुर । भद्रपुर १० स्थित साना किसान कृषि सहकारी संस्थाको सातौं वार्षिक साधारण सभाबाट अध्यक्षमा देवीमाया अधिकारी सर्वसम्मत चयन भएकी छन् । चन्द्रगढीमा सम्पन्न साधारण सभाले ४ वर्षे कार्यकालका लागि अधिकारीलाई तेस्रो कार्यकालका लागि सर्वसम्मत […]

मङ्गलवार, पौष ५, २०७९

बिर्तामोड । हात्तीको आक्रमणबाट दक्षिणी झापाको कचनकबल गाउँपालिकामा मंगलबार एकजनाको मृत्यु भएको छ । स्थानीय देउराली चारकोसे सामुदायिक वनमा बाह्रदशी गाउँपालिकाका ३७ वर्षीय जगतबहादुर भुजेलको मृत्यु भएको हो । अपरान्ह निस्किएको हात्तीले आक्रमण गर्न थालेपछि […]

मङ्गलवार, पौष ५, २०७९

चितवन । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले ‘महिला सशक्तिकरणमा–महालक्ष्मी लाईफ’ कार्यक्रमको शुभारम्भ गरेको छ ।कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पौष ४ गते चितवनको सौराहामा आयोजित समारोहका बीच उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन् । अध्यक्ष शर्माले उद्घाटन […]

मङ्गलवार, पौष ५, २०७९

विराटनगर । प्रदेश १ प्रदेशसभाका नवनिर्वाचित प्रदेश सांसदहरुको शपथग्रहण पुस ११ गते सोमबार हुने भएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले मंगलबार एक सूचना प्रकाशित गरी शपथग्रहणका लागि उपस्थित हुन सबै सांसदहरुलाई अनुरोध गरेका छन् […]

मङ्गलवार, पौष ५, २०७९

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली निर्विरोध चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई निर्विरोध दलको नेता चयन गरेको सांसद ठाकुर गैरेले बताए । उपाध्यक्ष विष्णुप्रसाद पौडेलको […]

मङ्गलवार, पौष ५, २०७९

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । डा. शेखर कोइरालासँग सोमबार र मंगलबार दुई दिन भएको छलफलमा गगनले देउवा विरुद्ध उम्मेदवारी दिने सहमति […]

मङ्गलवार, पौष ५, २०७९

मेचनीनगर । झापाको चारआली जंगलमा फेला परेको दुईवटा शव मेचीनगर –१२ मा डेरा गरी बस्ने इङ्नाम दम्पत्तीको रहेको पहिचान खुलेको छ । झापा प्रहरीका अनुसार उक्त शव ५१ वर्षीय नेत्र इङ्नाम र उनकी पत्नी सन्जु लिम्बूको […]

सोमवार, पौष ४, २०७९

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०७९/०९/०४ जिल्ला झापा मेचीनगर–६ बस्ने पूर्णबहादुर कार्की (सदस्य नं. १०८४) का नाममा यस संस्थामा सेयर तथा […]

सोमवार, पौष ४, २०७९