२०८२ भदौ २०, शुक्रवार , ०८:०३:०२ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौ, शेयर बजार मापक नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले वृद्धि भएको छ । आइतबार नेप्से परिसूचक १०५.५५ अंक बढेर २८८५.५३ विन्दूमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स १९.८१ अंक बढेको छ भने […]

आइतवार, माघ १६, २०७८

भद्रपुर । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले झापामा सरकारको विरुद्ध दिनहुँ जसो विरोध प्रदर्शन गरिरहेका छन् । यसै क्रममा युवा संघ नेपाल भद्रपुर नगर कमिटीले परमादेश सरकारको गलत रवैयाविरुद्ध भद्रपुरमा विरोध प्रदर्शन गर्दै […]

आइतवार, माघ १६, २०७८

काठमाडौं । मोरङको धनपालथान गाउँपालिका–७, कमलपुरस्थित उखुबारीमा भेटिएका दुई शवको अनुसन्धानका लागि मोरङ प्रहरीको टोली काठमाडौं आइपुगेको छ । यही माघ १३ र १४ गते उखुबारीको खाल्डोमा दुईजनाको शव फेलापरेको थियो । दुवै शवको पहिचान […]

आइतवार, माघ १६, २०७८

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना प्रथमपटक प्रकाशित मितिः २०७८/१०/१३ जिल्ला झापा कनकाई–७ बस्ने स्व. चन्द्रमान कन्दङ्वा (सदस्य नं. ५८७१७) […]

आइतवार, माघ १६, २०७८

विराटनगर, नेपाली कांँग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताएका छन्। विराटनगरस्थित कोइराला निवासमा आइतबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले यो निर्वाचन कुनै बहानामा सार्न […]

आइतवार, माघ १६, २०७८

एजेन्सी, हिमपातसहितको तुफानका कारण अमेरिकाको पूर्वी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ। पछिल्लो चार वर्षमा सो क्षेत्रमा पहिलोपटक व्यापक हिमपातसहितको तुफान आएको हो। न्यूयोर्क, न्यू जर्सी, मेरिल्याण्ड, रोड आइल्याण्ड र भर्जिनिया राज्यमा आपतकालीन अवस्था घोषित […]

आइतवार, माघ १६, २०७८

धरान, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका एक जनाको शनिबार राति र अर्का एक जनाको […]

आइतवार, माघ १६, २०७८

काठमाडौ, नेपाल कम्युनिष्ट पार्टीले अध्यक्ष ऋषिराम कट्टेललाई पार्टीबाटै निष्कासन गरेको छ । पार्टीको अहितमा काम गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले कट्टेललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो । अध्यक्ष कट्टेललाई साधारण सदस्यसमेत […]

आइतवार, माघ १६, २०७८

काठमाडौ, राष्ट्रपति विद्यादेवी भण्डारीले शहीदको आकाङ्क्षालाई साकार बनाउन सबैले आ-आफ्नो तर्फबाट इमानदारीका साथ भूमिका खेल्नुपर्ने बताएकी छन् । आज शहीद दिवसको अवसरमा सन्देश जारी गर्दै उनले शहीदको आकाङ्क्षालाई साकार बनाउन सबैले आ-आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई […]

आइतवार, माघ १६, २०७८

एजेन्सी, रुस र युक्रेनबीच तनाव बढ्दै गर्दा बेलायतले पूर्वी युरोपमा थप सेना पठाउने घोषणा गरेको छ । बेलायतले युक्रेनलाई सहयोग गर्ने उदेश्यले आफ्ना थप सैनिक पठाउन लागेको हो । आगामी साता बेलायतले पूर्वी युरोपमा सेना […]

आइतवार, माघ १६, २०७८