शिवसताक्षी । शिवसताक्षीको झिलझिले बजारको सडकमा इन्टरलक टायल लगाउने काम अन्तिम चरणमा पुगेको छ । शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले आज उक्त सडकको अनुगमन गरेकी थिइन् । अनुगमनका क्रममा उनले बाटो गुणस्तरीय र राम्रो बन्दै […]
बुद्धशान्ति । झापाको बुद्धशान्ति वडा नम्बर १ का अध्यक्ष अनिल वाग्लेले आफ्नो वडाका सामुदायिक विद्यालयका बाल कक्षालाई व्यवस्थित र सुविधायुक्त कक्षाका रुपमा विकास गर्ने कार्य सुरु भएको बताएका छन् । त्रिभुवन माविकोे ६६औँ वार्षिकोत्सवमा आज प्रमुख […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा न. ४ र ५ का कृषकलाई कृषि उपकरण हस्तान्तरण गरिएको छ । शिवसताक्षी नगरपालिका र विश्वडुब्बा बहुदेशीय युवा कृषक समूहको साझेदारीमा उक्त कृषि सामाग्री हस्तान्तरण गरिएको हो । उक्त […]
बिर्तामोड । बिर्तामोड वडा नं. ४ स्थित कालिका टोलका ५० घर परिवारलाई ब्ल्याङ्केट बितरण गरिएको छ । स्थानीय बिलिभर्स ईस्टर्न चर्च बिर्तामोडले परिवारको आर्थिक अवस्थालाई हेरेर सामाजिक उत्तरदायित्व अन्तर्गत ब्ल्याङ्केट बितरण गरेको बताइएको छ । […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा नयाँ जनप्रतिनिधि आएसंगै नगर भित्रहुने अवैध नदी दोहनमा कडाइ गरिएको छ । नगर प्रमुख बुढाथोकीको नेतृत्वले साउनयता मेची, निन्दा र हडिया खोलाबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन […]
मेचीनगर । झापाको धुलाबारीमा तेस्रो मुस्ताङ प्रिमियम इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल र भारतका चर्चित भेट्रान फुटबल क्लबहरु सम्मिलित उक्त प्रतियोगिता यही माघ १८ गतेदेखि धुलाबारी माविको खेल मैदानमा सञ्चालन हुने […]
काठमाडौँ । कर नतिरी सञ्चालनमा रहेका क्रसरहरुलाई असार मसान्तसम्म तिर्ने सर्तमा खुला गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बुधबारको बैठकले यसअघि दर्ता नभई चलेका क्रसर बन्द भने बन्द गर्ने निर्णय गरेको छ । […]
काठमाडौं । आत्मदाह गर्नुअघि आम नागरिक तथा सर्वसाधारणको लागि ६५५३ शब्दको ‘सुसाइट नोट’ लेख्ने इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बुधबार बसेको बैठकले यसबारे गहन छानबिन गर्न […]
झापा । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले पुरस्कृत कृति तथा प्रतिभा छनौट सम्पन्न गरी आज सार्वजनिक गरेको छ । कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा बुधबार बसेको बैठकले २०७८ सालमा प्रकाशित कृतिहरु मध्येबाट बसन्त बस्नेतद्वारा लिखित […]
काठमाडौं– मंगलबार संसद् भवन अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको छ। आचार्यको आत्मदाहपछि सामाजिक सञ्जालमा तरंग छाएको छ। सबैतिरबाट प्रेम आचार्यलाई यो अवस्थामा पुर्याउन राज्यका […]