२०८३ वैशाख १२ शनिवार , ०३:२८:५७ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

भद्रपुर । झापाबाट नेपाल–भारत सिमावर्ती क्षेत्रमा अवैध तस्करीमा सीमा सुरक्षा बलकै नेतृत्व संलग्न रहेको पाइएको छ । पछिल्लो पटक वैशाख २३ गते दक्षिणी झापाको कचनकवलस्थित केचनाको लोदाबारी नाकामा अवैधरूपमा फेला परेको ११५ कार्टुन स्याउ काण्डमा […]

मङ्गलवार, वैशाख २६, २०८०

बिर्तामोड । भारतको राजस्थानमा रहेको डुण्डलोड शिक्षण संस्थाले नेपाली विद्यार्थीहरुको भर्ना अपेक्षासहित प्रचार अभियान चलाएको छ । हालसम्म नेपाली विद्यार्थीका रुपमा बिर्तामोडकी एक बालिकामात्र अध्ययन गर्ने सो स्कूलले गुणस्तरीय शिक्षाका लागि उत्कृष्ट गन्तब्य भन्दै नेपालबाट […]

मङ्गलवार, वैशाख २६, २०८०

केही दिन अघि नारी संचार गृहको नयाँ कार्यसमितिलाई आदर्श स्कूल अफ होटल म्याानेजमेन्टबाट खाजाको लागि अफर आएको थियो । अध्यक्ष रेजिना गौतमले सो बारेमा हामीलाई जानकारी गराउँदै सबैजना २ बजे त्यहाँ पुग्ने निधो भयो । […]

मङ्गलवार, वैशाख २६, २०८०

काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ । सोमबार बसेको परिषद बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्ति सिफारिस गरेको हो । परिषदका सदस्य कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले कामु प्रधानन्यायाधीश […]

सोमवार, वैशाख २५, २०८०

झापा । अंग्रेजी भाषा शिक्षकहरुको संस्था नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसिएसन नेल्टा झापाले उत्कृष्ठ शाखा घोषित भए वापत प्राप्त पुरस्कारको रकम शैक्षिक गुणस्तरमा नै खर्चेको छ । नेल्टाले प्रधानाध्यापकहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेतृत्व विकास […]

सोमवार, वैशाख २५, २०८०

काठमाडौँ । आजको प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै सभामुख देवराज घिमिरेले बैठकमा विशेष समयको प्रबन्ध नगरिएको र आकस्मिक रुपले राख्नुपर्ने कुरालाई पनि नराखिएको बताएका थिए । बेन्चबाट बैठकको सुरुमै बोल्नका लागि सांसदद्वय अमरेश कुमार सिंह […]

सोमवार, वैशाख २५, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाले चालू आर्थिक वर्षको बितेको ९ महिनाको वित्तीय कारोबारको समीक्षा गरेको छ । संस्थाका ६ वटा क्षेत्रीय समन्वय समितिस्तरमा बैशाख १६ गतेदेखि २४ गतेसम्म विभिन्न मितिमा बेग्ला […]

सोमवार, वैशाख २५, २०८०

मेचीनगर । झापाको पूर्वोत्तर भूगोल मेचीनगर–१ को तिरिङदेखि इलामको सलकपुरसम्मको क्षेत्रलाई एतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले स्थानीयबासी जुटेका छन् । शनिबार वडा नम्बर १ को तिरिङ खोलास्थित देवीथानको चौतारामा भेला भएका […]

आइतवार, वैशाख २४, २०८०

भद्रपुर । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भद्रपुर नगरपालिकाभित्रका १६ देखि १९ वर्ष उमेर समूहका खेलाडीको सहभागितामा छनोट खेलहरू शनिबार गरिएको छ । फागुनमा सम्पन्न प्रथम भद्रपुर झापा गोल्डकपको सफलतापछि भद्रपुरमा ‘भद्रपुर झापा गोल्डकप […]

आइतवार, वैशाख २४, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ मा सञ्चालित कमल अपाङ्गता सवालम्बन समूहले शनिबार विशेष कार्यक्रमको आयोजना गरी १४ जना अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री प्रदान गरेको छ । वडा कार्यालयको आर्थिक सहयोगमा वडामा […]

शनिवार, वैशाख २३, २०८०